Clean Services :: Water Tank Cleaning Service

Clean Services :: Water Tank Cleaning Service ✅ Your Partner in Water Tank Hygiene Management - 💧Every Drop Matters Professional water tank cleaning service in Kathmandu Valley. Welcome to Clean Services!
(3)

We’re a cleaning company in Kathmandu, Nepal. We’ve been doing this for 20 years and our goal is to keep Nepal clean and healthy. Our team is made up of experts who use modern technology to make sure our services are properly done. It’s important for us to live in a healthy environment, and cleaning our surroundings is key. We do Water Tank Cleaning, Carpet and Rug Cleaning, Sofa Cleaning and othe

r cleaning services. We offer affordable prices and strive to deliver the best cleaning services in Nepal. Our company offers exceptional water tank cleaning services in Kathmandu valley. We have a team of expert technicians who are equipped with the necessary skills and equipment to provide effective cleaning for your water storage tanks. We understand that water tank cleaning is essential for maintaining the hygiene and health standards of your household or workplace. Our team takes all the necessary precautions while cleaning the tank to ensure minimal water waste and damage to the tank. We use non-toxic and environmentally friendly cleaning solutions to eliminate any harmful bacteria and contaminants that may affect the water quality. Our services are reliable, affordable, and convenient, as we work around your schedule to provide same-day service. Don’t compromise on the safety and health of your loved ones, contact us today to schedule your water tank cleaning service.

!!! वुद्ध जयन्तीको  शुभकामना !!!स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो।
01/05/2026

!!! वुद्ध जयन्तीको शुभकामना !!!
स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो।

24/04/2026

सफाई नगरेको WATER TANK मा जमेर बसेको लेउ र हिलोमा हुने अदृश्य कीटाणुले हैजा, टाइफाइड र छालासम्बन्धी गम्भीर रोग निम्त्याउन सक्छ।
अब ढुक्क हुनुहोस्, 'क्लिन सर्भिसेस' छ नि!
हामी अत्याधुनिक World Class German brand को हाई-प्रेशर वासर, wet and dry भ्याकुम Cleaner र antibacterial treatment प्रविधि तथा Personal Protective Equipment सुसज्जित प्राबिधिकहरु द्वारा वाटर ट्याङ्कीलाई ६-चरणमा पूर्ण सफा, चम्किलो र कीटाणुरहित बनाउँछौँ।
सफा पानी, स्वस्थ जिन्दगानी!
भरपर्दो र सुरक्षित सेवाका लागि आजै हामीलाई सम्झनुहोस् र स्क्रिनमा दिइएको नम्बरमा सम्पर्क गर्नुहोस्।
BOOK NOW!!
Office: - 014114455
CALL / VIBER / WHATSAPP: - 9851152299, 9841367851
Website: - https://www.cleanservices.com.np

!!! नव वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना !!!
13/04/2026

!!! नव वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना !!!

!!!! चुपचाप ट्यांकी साफ  !!!!पानी ट्यांकी सफाई गर्नको लागी अब कुनै चिन्ता लिनुपर्ने आवस्यकता छैन ।हामीले लिएर आएका छौं f...
09/04/2026

!!!! चुपचाप ट्यांकी साफ !!!!

पानी ट्यांकी सफाई गर्नको लागी अब कुनै चिन्ता लिनुपर्ने आवस्यकता छैन ।
हामीले लिएर आएका छौं fully mechanized process by using ISO Certified German machines with Skilled Technicians जस्को कारण हजुरहरुको घर, अफिस, होटेल, रेस्टुरेन्ट, अपार्टमेन्ट, हाउसिङ्ग, कम्प्लेक्स आदि कुनैपनि ठाउँको पानी ट्यांकी पूर्ण रुपमा Hygienically सफाई गरिदिने छौं।

तसर्थ आजै हामीलाई call गरि हजुरहरुको फोहोर भएको पानी ट्यांकी सफाई गराउनको लागी बूकिंग गराउनु होला ।

BOOK NOW !!
Office:- 014114455
CALL / VIBER / WHATSAPP:- 9851152299, 9841367851
Website:- https://www.cleanservices.com.np

07/04/2026

चुपचाप ट्यांकी साफ!!

सफाई नगरेको WATER TANK मा जमेर बसेको लेउ र हिलोमा हुने अदृश्य कीटाणुले हैजा, टाइफाइड र छालासम्बन्धी गम्भीर रोग निम्त्याउन सक्छ।

अब ढुक्क हुनुहोस्, 'क्लिन सर्भिसेस' छ नि!

हामी अत्याधुनिक World Class German brand को हाई-प्रेशर वासर, wet and dry भ्याकुम Cleaner र antibacterial treatment प्रविधि तथा Personal Protective Equipment सुसज्जित प्राबिधिकहरु द्वारा वाटर ट्याङ्कीलाई ६-चरणमा पूर्ण सफा, चम्किलो र कीटाणुरहित बनाउँछौँ।

सफा पानी, स्वस्थ जिन्दगानी!

भरपर्दो र सुरक्षित सेवाका लागि आजै हामीलाई सम्झनुहोस् र स्क्रिनमा दिइएको नम्बरमा सम्पर्क गर्नुहोस्।

BOOK NOW!!
Office: - 014114455
CALL / VIBER / WHATSAPP: - 9851152299, 9841367851
Website: - https://www.cleanservices.com.np

03/04/2026

🚰 प्रोफेशनल वाटर ट्यांकी क्लिनिङ सेवा 🚰

तपाईंको पानी ट्यांकी कहिले सफा गर्नुभएको छ? फोहोर ट्यांकीले विभिन्न रोगहरू निम्त्याउन सक्छ। अब चिन्ता लिनु पर्दैन!

✨ हाम्रो विशेषताहरू:
✔ ट्यांकी भित्रको माटो, फोहोर र एल्गी पूर्ण सफा
✔ हाई-प्रेशर जेट र आधुनिक प्रविधि प्रयोग
✔ १००% सुरक्षित र सुरछित केमिकल प्रक्रिया
✔ घर, अफिस, होटल र उद्योगका लागि सेवा
✔ उचित मूल्यमा उत्कृष्ट गुणस्तर

⏱ छिटो सेवा | 👍 विश्वसनीय टोली | 💯 सन्तुष्टि ग्यारेन्टी

📞 बुकिङका लागि आजै फोन गर्नुहोस्:
Office: - 014114455
CALL / VIBER / WHATSAPP: - 9851152299, 9841367851
Website: - https://www.cleanservices.com.np
📍 सेवा: काठमाडौं उपत्यका भित्र

💙 सफा पानी, स्वस्थ परिवार!

30/03/2026

💧 Professional Water Tank सफाई सेवा 💧

के तपाईंको घर वा अफिसको पानी ट्यांकी फोहोर छ? स्वस्थ र सुरक्षित पानीका लागि नियमित सफाई अत्यन्त आवश्यक हुन्छ।

🔹 पूर्ण रूपमा आधुनिक उपकरणद्वारा सफाई
🔹 अनुभवी र तालिमप्राप्त प्राविधिक टोली
🔹 केमिकल-सेफ तथा वातावरणमैत्री विधि
🔹 ब्याक्टेरिया, एल्गी र दुर्गन्धको पूर्ण हटाउने ग्यारेन्टी
🔹 छिटो, भरपर्दो र किफायती सेवा

👉 आजै आफ्नो पानीलाई सुरक्षित बनाउनुहोस्!
-----------------------------------------------
📍 सेवा उपलब्ध: तपाईंको घरमै

स्वच्छ पानी, स्वस्थ जीवन!

📞 सम्पर्क गर्नुहोस्:
----------------------
Office: - 014114455
CALL / VIBER / WHATSAPP: - 9851152299, 9841367851
Website: - https://www.cleanservices.com.np

30/03/2026

💧Professional Water Tank Cleaning Service💧

तपाईंको पानी ट्यांकी सुरक्षित र स्वच्छ छ भन्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ? फोहोर ट्यांकीले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। त्यसैले अब भरोसायोग्य र व्यावसायिक समाधान रोज्नुहोस्।

हामी प्रदान गर्छौं उच्चस्तरीय Fully Mechanized Cleaning Service, जहाँ प्रयोग गरिन्छ ISO Certified German Equipment र दक्ष प्राविधिक टोली। हरेक सफाइ प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्ड अनुसार Hygienic तरिकाले सम्पन्न गरिन्छ।

🔹 Residential र Commercial सबै प्रकारका ट्यांकी सफाइ
🔹 Sediment, sludge, algae र harmful bacteria को पूर्ण सफाइ
🔹 Minimal water wastage सहित advanced cleaning process
🔹 Safe, eco-friendly र controlled chemical usage
🔹 समयमै सेवा र ग्राहक सन्तुष्टि हाम्रो प्राथमिकता

नियमित ट्यांकी सफाइले पानीजन्य रोगहरूबाट बचाउँछ र तपाईंको पानीको गुणस्तर सुधार गर्छ।
---------------------------
📞 आजै Booking गर्नुहोस्: Office:- 014114455
CALL / VIBER / WHATSAPP: - 9851152299, 9841367851

📍 Service Available: सम्पूर्ण काठमाडौं उपत्यका

✨ विश्वासिलो सेवा, स्वच्छ पानीको सुनिश्चितता! ✨

Website: - https://www.cleanservices.com.np

20/03/2026

Professional Water tank Cleaning Service inside Kathmandu Valley.
पानी ट्यांकी सफाई गर्नको लागी अब कुनै चिन्ता लिनुपर्ने आवस्यकता छैन ।
हामीले लिएर आएका छौं fully mechanized process by using ISO Certified German machines with Skilled Technicians जस्को कारण हजुरहरुको घर, अफिस, होटेल, रेस्टुरेन्ट, अपार्टमेन्ट, हाउसिङ्ग, कम्प्लेक्स आदि कुनैपनि ठाउँको पानी ट्यांकी पूर्ण रुपमा Hygienically सफाई गरिदिने छौं।
तसर्थ आजै हामीलाई call गरि हजुरहरुको फोहोर भएको पानी ट्यांकी सफाई गराउनको लागी बूकिंग गराउनु होला ।
BOOK NOW!!
Office: - 014114455
CALL / VIBER / WHATSAPP: - 9851152299, 9841367851
Website: - https://www.cleanservices.com.np

सफा ट्यांकी स्वच्छ पानीहोली पर्व मनाउँ रमाई जिन्दगानी ।CLEAN SERVICES को तर्फबाट फागु पुर्णिमाको हार्दिक मंगलमय शुभकामना...
02/03/2026

सफा ट्यांकी स्वच्छ पानी
होली पर्व मनाउँ रमाई जिन्दगानी ।

CLEAN SERVICES को तर्फबाट फागु पुर्णिमाको हार्दिक मंगलमय शुभकामना ।

PROFESSIONAL WATER TANK CLEANING SERVICE

Address

Gaurighat
Kathmandu
44602

Alerts

Be the first to know and let us send you an email when Clean Services :: Water Tank Cleaning Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Clean Services :: Water Tank Cleaning Service:

Share