03/08/2026
🕊️ पिजन नेट (Pigeon Net) जडान सेवा
कबूतरबाट हुने फोहोर, दुर्गन्ध, प्वाँख, र गुँड बनाउने समस्याबाट आफ्नो घर, अफिस, बाल्कनी तथा झ्याललाई सुरक्षित राख्नुहोस्। हामी गुणस्तरीय र बलियो पिजन नेट व्यावसायिक रूपमा जडान गर्ने सेवा प्रदान गर्छौं।
✅ बलियो र टिकाउ नेट जडान
✅ कबूतर प्रवेशबाट प्रभावकारी सुरक्षा
✅ बाल्कनी, झ्याल, टेरेस तथा खुला स्थानमा जडान
✅ अनुभवी प्राविधिकद्वारा सुरक्षित जडान
✅ घर, अपार्टमेन्ट, अफिस र व्यावसायिक भवनका लागि उपयुक्त
📍 सेवा उपलब्ध: काठमाडौं, ललितपुर र भक्तपुर।
आजै सम्पर्क गर्नुहोस् र आफ्नो घर वा अफिसलाई कबूतरको समस्याबाट सुरक्षित बनाउनुहोस्
📞:9849939419