24/05/2026
ढल निर्माण तथा सफाई
Drainage Pipe को समस्याले एक जनालाई मात्र नभएर सबै समाजलाई असर गर्दछ| KTM Safai लाई सम्झिनुहोस् र गुणस्तरीय अनि छिटो सेवा प्राप्त गर्नुहोस्| सेप्तिक ट्यांकी खाली गर्नु परेमा
ढल जाम किचेन जाम टाेईलेट जाम पाइप जाम मङ्गल जाम कम्माेड जाम खोल्नु परेमा बोरिङ & पानी फिल्टर तथा पनि टंकी सफाई ईनार सफाई गर्नु को साथै मंगलबनाउनु परेमा ढल लाइन नया निर्माण गर्नु परेमा
पुरानो मर्मतको सथै नयाँ निर्माण गरिनछ विगत 6वर्ष देखि सस्तो ,सुलभ ,भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेका छौ काठमाडौं भक्तपुर ललितपुर किर्तिपुर बनेपा जिल्ला सेवा उपलब्ध छ
अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस्|
�Tusal, Kathmandu, Nepal
� 9851348118,9745974903
�[email protected]