29/06/2026
🌾 राष्ट्रिय धान दिवसको हार्दिक शुभकामना! 🌾
राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा Shine And Clean Services Pvt. Ltd. परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।
सबैको जीवनमा सुख, समृद्धि, राम्रो स्वास्थ्य र उन्नतिको कामना गर्दै, राष्ट्रिय धान दिवसको हार्दिक मंगलमय शुभकामना! 🌾🇳🇵
– Shine And Clean Services Pvt. Ltd.
#राष्ट्रियधानदिवस #दहीचिउरा #किसानप्रतिसम्मान #नेपाल #कृषिसमृद्धि