Spider outdoor\indoor cleaning & Rope access services.

Spider outdoor\indoor cleaning & Rope access services. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Spider outdoor\indoor cleaning & Rope access services., Cleaning service, lalitpur, Lalitpur.

हाम्रो शेवा हरु।

�Bird net installation (परेवा को जाली लगाउने)
�Bird spike installation,(परेवाको काडा लगाउने)
�gutter installation, (गटर लगाउने)
�Glass cleaning (out/Indoor( झ्याल को ग्लास सफा गर्ने)
�पानी को ट्यङ्की सफा गर्ने। (clean the water tank )

तपाइको घर को ac वा अन्या कुनाकप्चा मा परेवा बसेर वा परेवाको बसाइ बाट हुने फोहोर बाट बच्न प्रयोग गर्नुहोस bird spike ।।।।...
11/09/2022

तपाइको घर को ac वा अन्या कुनाकप्चा मा परेवा बसेर वा परेवाको बसाइ बाट हुने फोहोर बाट बच्न प्रयोग गर्नुहोस bird spike ।।।।।।।सम्पर्क 9808193480

01/09/2022

अग्लो भबनको बाहिरी सिशा,
परेवा ले लगाएको अग्लो ठाउको गुड तथा फोहोर हरु अनि परेवा ले गर्ने फोहोर बाट टाढा हुन दीर्घकालीन उपाय को लागि हामिलाइ सम्झिनु होस
सिधा सम्पर्क 9808193840

तपाइको घर सफा हुनेछ। जब हामिलाइ सम्झिनु हुन्छ।घरको 👉️बाल्कोनी मा जाली लगाउने ।         👉️परेवा ले गरेको फोहोर सफा गरि त्...
31/08/2022

तपाइको घर सफा हुनेछ। जब हामिलाइ सम्झिनु हुन्छ।
घरको 👉️बाल्कोनी मा जाली लगाउने ।
👉️परेवा ले गरेको फोहोर सफा गरि त्यस्मा परेवा को काडा spike लगाउने ।
👉️घर को पानी ट्यान्की सफा गर्ने ।
👉️घर को बाहिरी सिशा सफा गर्ने।
थप जान्कारी को लागि सिधा सम्पर्क +977 980-8193840

28/08/2022

परेवा को बसाइ र तीनले गर्ने फोहोर बाट मुक्त हुन लगाउनुहोस सिधा सम्पर्क +977 980-8193840

27/08/2022

परेवा तथा अन्या चरा चुरुङी ले तपाइको कौसी वा बाल्कोनी मा फोहोर गर्छ भने सिधा सम्पर्क गर्नु होस
+977 980-8193840 (whatsapp )

तपाइको घरको बाल्कोनी, कौसी,घरको माथिल्लो छ्ट मुनि कुना काप्च मा परेवा बसेर फोहोर गरि हैरानी वा निरास, वाक्का हुनुहुन्छ भ...
27/08/2022

तपाइको घरको बाल्कोनी, कौसी,घरको माथिल्लो छ्ट मुनि कुना काप्च मा परेवा बसेर फोहोर गरि हैरानी वा निरास, वाक्का हुनुहुन्छ भने अब हामिले यस्को दीर्घकालीन उपाय लिएर आएका छौ।
सिध सम्पर्क +977 980-8193840

झ्याल तथा ढोकाको माथी, घरको छानो मुनि, जुन्सुकै कुना काप्चा मा पनि हामी bird spike लगाएर परेवा ले गर्ने फोहोर बाट मुक्त ...
15/08/2022

झ्याल तथा ढोकाको माथी, घरको छानो मुनि, जुन्सुकै कुना काप्चा मा पनि हामी bird spike लगाएर परेवा ले गर्ने फोहोर बाट मुक्त गरिदिने छौ।
(यस्लाइ हाम्रो अनुभबी,बिदेश मा 9/10 बर्षा rope access काम गरेका ब्यक्ती हरु बाट सजिलै काम सम्पन्न गर्ने छौ।
सिधा सम्पर्क 9808193840

Cleaning in high-rise buildings is extremely risky if you do not have the appropriate training. Such jobs require traini...
15/08/2022

Cleaning in high-rise buildings is extremely risky if you do not have the appropriate training. Such jobs require training, experience, as well as the right tools for practical work. At United Facility Service, we have a team of professional cleaners who possess the skills, training, and experience to render satisfactory services at transparent prices.
We provide proper training to our staffs regarding such job. You can hire us for any cleaning jobs; from hospitals, shopping malls to universities. Our agency utilizes high-quality products that help stain removal, and the removal of dust, salt residue, and pollen. We follow the essential safety procedures to provide professional services that meet your requirements.

15/08/2022

तपाइले अनेकौ मेहेनत गरि बर्शौ दुख गरि बनाएको घर लाई परेवा ले छिन भर मै फोहोर गरि र परेवा को बास बाट हुने फोहोर बाट हैरान हुनुहुन्छ? वा घरको भित्ता कुनाकाप्चा मा परेवा ले गुड बनाएर घर लाई कुरुप बनाइसकेको छ? भने अब हामिलाइ सम्जिनु होस । तपाइको यो समस्या लाई हामीले दीर्घकालीन समाधान को उपाय खोजेर ल्याएका छौ। थप जान्कारिको लागि सिधा सम्पर्क +977 980-8193840

यदि तपाइको घरको ac box माथी झ्याल तथा घर को जुन्सुकै कुना मा परेवा बसेर वा तिनले गर्ने फोहोर बाट हैरान हुनुहुन्छ भने अब ...
14/08/2022

यदि तपाइको घरको ac box माथी झ्याल तथा घर को जुन्सुकै कुना मा परेवा बसेर वा तिनले गर्ने फोहोर बाट हैरान हुनुहुन्छ भने अब समस्याको समाधान हामिले लिएर आएका छौ।
यस्लाइ हाम्रो अनुभबी team ले हजुरको घरको जुन्सुकै कुना मा पनि सफा गरि लगाइदिन्छौ। परेवाको काडा लगाउदा cleaning फ्री गरिदिने छौ ।
सम्पर्क : +977 980-8193840

Address

Lalitpur
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Spider outdoor\indoor cleaning & Rope access services. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share