14/04/2026
HiTech Cleaning Service परिवारको तर्फबाट सम्पूर्ण सेवाग्राही, सहयोगी तथा शुभचिन्तकहरूमा नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
आगामी दिनहरूमा पनि तपाईंहरूको विश्वास र साथसँगै उत्कृष्ट सेवा प्रदान गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।