CMS Nepal Pvt. Ltd.

Call Directions Website Contact the business

CMS Nepal Pvt. Ltd. Nepal's trusted BPO, staffing & outsourcing partner since 2010. ISO 9001:2015 certified, serving 230+ businesses with 5,000+ associates.

We provide staffing, payroll, logistics, asset verification, housekeeping & facility management solutions.

WE’RE HIRING – PDI TECHNICIAN!Are you an Automobile Diploma holder with technical knowledge and 6 months–1 year of exper...
23/09/2026

WE’RE HIRING – PDI TECHNICIAN!

Are you an Automobile Diploma holder with technical knowledge and 6 months–1 year of experience? Join our team as a PDI Technician – 4W Passenger Segment!

✔ Diploma in Automobile
✔ 6 Months–1 Year Experience
✔ Sound Technical Knowledge

📞 9802322132 | 9714594254
✔ Don’t miss this opportunity to grow your career in the automotive industry!

तत्काल रोजगारीको अवसर! | Bike Rider Vacancy काठमाडौं उपत्यकामा Bike Rider पदका लागि रोजगारी खुला! यदि तपाईंसँग राम्रो Ri...
23/09/2026

तत्काल रोजगारीको अवसर! | Bike Rider Vacancy

काठमाडौं उपत्यकामा Bike Rider पदका लागि रोजगारी खुला! यदि तपाईंसँग राम्रो Riding Skill छ र काम गर्ने इच्छाशक्ति छ भने आजै आवेदन दिनुहोस्।
आजै आवेदन दिनुहोस्: https://forms.gle/PK7Ur24u4XDraDMq7

✔ पेट्रोल कम्पनीबाट उपलब्ध गराइने
✔ बाइक कम्पनीले उपलब्ध गराउने
✔ लक्ष्य पूरा गरेपछि आकर्षक बोनस
✔ यात्रु बोकेर गन्तव्यसम्म पुर्‍याउने काम

📍 कार्य क्षेत्र: काठमाडौं, भक्तपुर र ललितपुर
📞 सम्पर्क: 9802322132 | 9714594254

राइडरको जागिर खोज्दै हुनुहुन्छ? यो अवसर नछुटाउनुहोस्!

🤝 संकटमा साथ, समाजप्रतिको जिम्मेवारी। ❤️रसुवा बाढीपीडित परिवारहरूको सहयोगका लागि CMS नेपालका कर्मचारीको तर्फबाट खाद्यान्...
22/09/2026

🤝 संकटमा साथ, समाजप्रतिको जिम्मेवारी। ❤️

रसुवा बाढीपीडित परिवारहरूको सहयोगका लागि CMS नेपालका कर्मचारीको तर्फबाट खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरिएको छ।
यस कठिन समयमा प्रभावित समुदायसँग हातेमालो गर्दै मानवीय सहयोगमा हाम्रो सानो प्रयास। 🙏

#सहयोग

18/09/2026

सफा घर, स्वस्थ जीवन!

तपाईंको Sofa र Carpet मा जमेको धुलो, दाग तथा कीटाणु हटाउँदै घरलाई अझ सफा र स्वस्थ बनाउनुहोस्।

हाम्रो Professional Sofa & Carpet Cleaning Service मार्फत:
✔️Deep Cleaning
✔️Dust, Stains & Germs Removal
✔️Safe & Eco-Friendly Cleaning Products
✔️Professional & Trained Cleaning Team

आफ्नो घरको Sofa र Carpet Cleaning का लागि आजै सम्पर्क गर्नुहोस्।
Fresh Homes Start Here!
CMS Nepal | Housekeeping Services
📞 9802347476 or WhatsApp us!

17/09/2026

🚨 जागिर खोज्दै हुनुहुन्छ? पैसा तिरेर जागिर खोज्ने वा ठगिने जोखिम नलिनुहोस्!

अब CMS Nepal हुँदाहुँदै जागिर खोज्न पैसा तिर्नुपर्ने आवश्यकता छैन। तपाईं शिक्षित हुनुहुन्छ वा हुनुहुन्न, तर तपाईंसँग सीप र अनुभव छ भने CMS मार्फत निःशुल्क रोजगारीका लागि आवेदन दिन सक्नुहुन्छ।

हामी तपाईंको सीप, अनुभव र योग्यताको मूल्याङ्कन गरी उपयुक्त रोजगारीको अवसरसँग जोड्ने प्रयास गर्छौं।

👉 जागिर खोज्न अन्यत्र भौतारिनुभन्दा सिधै CMS Nepal लाई सम्पर्क गर्नुहोस्।
आफ्नो पैसा र समय बचाउनुहोस्, ठगीबाट सचेत रहनुहोस् र यो जानकारी अरूलाई पनि बाँड्नुहोस्।

📞 9802322132 | 9714594254

#रोजगारी #जागिर

15/09/2026

100+ Rider Vacancies Open in Kathmandu Valley! काठमाडौं, भक्तपुर र ललितपुरमा 100+ Rider पदका लागि रोजगारीको अवसर। आजै आवेदन दिनुहोस्: https://forms.gle/2szZdrxSfpfHe8w87

Bike उपलब्ध गराइनेछ।
Riding Skill र काम गर्ने इच्छाशक्ति भएका व्यक्तिहरूले CMS Nepal मार्फत निःशुल्क आवेदन दिन सक्नुहुन्छ।
✓ Bike उपलब्ध
✓ सीप तथा अनुभवअनुसार अवसर
✓ आवेदन शुल्क लाग्दैन

Call / WhatsApp: 9802322132 / 9714594254

रोजगारीको यो अवसर नछुटाउनुहोस्।

#रोजगारी

14/09/2026

🌸💃 तीजको खुसी, मायाको मिठास! ❤️✨
Happy Teej 2083! 🌺🙏
नाचौँ, रमाऔँ, खुसी बाँडौँ! 💃❤️

बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!सबै बुबाहरूलाई सुस्वास्थ्य, दीर्घायु र खुसीको शुभकामना। 👨‍👧‍👦❤️   #बुबाकोमुखहेर...
11/09/2026

बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!
सबै बुबाहरूलाई सुस्वास्थ्य, दीर्घायु र खुसीको शुभकामना। 👨‍👧‍👦❤️

#बुबाकोमुखहेर्नेदिन #बुबा #बुबाकोमाया 🙏❤️

08/09/2026

🕯️ Gen Z शहीदहरूको वार्षिक स्मृति दिवस

देश र समाजको उज्ज्वल भविष्यका लागि आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण Gen Z शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🙏
उहाँहरूको साहस, त्याग र सपना सधैं हाम्रो प्रेरणाको स्रोत बनिरहोस्। ❤️
वीर शहीद अमर रहून्। 🕊️

#शहीद #शहीदस्मृति #हार्दिकश्रद्धाञ्जली

07/09/2026

Clean Office. Better Business.

CMS Nepal को Professional Corporate Housekeeping Services ले तपाईंको office लाई सफा, hygienic र व्यवस्थित राख्न मद्दत गर्छ।
हाम्रा services मा routine cleaning, deep cleaning, carpet & upholstery cleaning, high-level glass & window cleaning, bathroom & pantry sanitization, pest control र power washing लगायतका solutions समावेश छन्।
A cleaner workplace. A healthier team. A better impression.

📩 Contact us for reliable corporate office housekeeping services.
📞 9802354292 or WhatsApp us! Our team will reach you out promptly.

Address

Bishalnagar, Hadigaun
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+97715350508

Alerts

Be the first to know and let us send you an email when CMS Nepal Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CMS Nepal Pvt. Ltd.:

Shortcuts

Share