31/07/2026
🌿 श्रावण १५ को हार्दिक शुभकामना! 🌿
श्रावण १५ (खीर खाने दिन) को पावन अवसरमा हाम्रो Cleaning Services परिवारबाट सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस पवित्र दिनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसी ल्याओस्। परिवारसँग मिठो खीरको स्वाद लिनुहोस् र रमाइलोसँग पर्व मनाउनुहोस्। 💚🙏
✨ सफा घर, स्वस्थ परिवार!
📞 सम्पर्क: 9849939812 9849939421