10/05/2026
काठमाडौँमा जागिरको अवसर! 🛠️🏢
के तपाई निर्माण, मर्मत सम्भार, वा सरसफाईको क्षेत्रमा दक्ष हुनुहुन्छ? सिटी क्लिनिङ सर्भिसेजमा हामीलाई मेहनती र जिम्मेवार कर्मचारीहरूको आवश्यकता छ!
हामीले खोजिरहेका पदहरू:
✅ मेसन र टायल मिस्त्री
✅ प्लम्बर र इलेक्ट्रिसियन
✅ पेन्टर र वाटरप्रूफिङ टेक्निसियन
✅ सरसफाई कर्मचारी र हेल्पर (तथा अन्य धेरै)
सुविधाहरू:
💰 आकर्षक तलब
⏰ ओभरटाइम सुविधा
🛡️ सुरक्षित र स्थायी काम
🤝 फ्रेन्डली वातावरण
सिट सिमित छ, आजै सम्पर्क गर्नुहोस्!
📍 ठेगाना: चमती, काठमाडौँ
📞 फोन: 9709119615, 9820150993