Fikal Water Tank Cleaning Services

Fikal Water Tank Cleaning Services प्रशंसा होम सिफ्ट सर्भिस प्रा.लि Fikal water tank cleaning sarvice काठमाडौं,ललितपुर,भक्तपुर फोन नंः9851342757

22/02/2026
05/02/2026

सुचना,सुचना, Fikal Water Tank Cleaning Services केही समए लागि अहिले बन्नध हुनाले काम चले को छैई चाधैई, चल्ल्ने छ,

05/02/2026

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

24/01/2026
28/09/2025
14/08/2025

Watch, follow, and discover more trending content.

23/02/2025

🙏सम्पर्क जानकारी:फिकल पानी ट्या्ङ्की सफाई सेवा,9840296136/9851342757
यदि तपाई ट्या्ङ्की सफाई खोज्दै हुनुहुन्छ भने,तपाई सहि ठाउँमा आउनुभएको छ:
भुमिगत ट्या्ङ्की सफाई गर्दा रुफटप ट्या्ङ्की सफा गर्ने नि:शुल्क अवसर पाउनुहोस् !!
👉घर,अफिस,होटल,रेस्टुरेन्ट,अपार्टमेन्ट,आवास,कम्प्लेक्सको कुनै पनि प्रकारको पानी ट्या्ङ्की आधुनिक
प्रविधिद्वार सुरक्षित रुपमा सफा गर्नुहोस्! सफाइ फिकल सेवामा आज उत्तम पानी ट्या्ङ्की सफाई सेवाहरु
प्राप्त गर्नुहोस्!
👉दुषित पानी पिउनाले मानव शरीरमा विभिन्न घातक रोगहरु निम्त्याउँछ भन्ने कुरा हामी सबैलाई थाहा छ!🤗🤗फोहोर पानी ट्या्ङ्कीहरुमा अत्यधिक हानिकारक किटाणु र ब्याक्टेरिया बढ्छन्!आफु र आफ्नो परिवारको
सुरक्षाको लागि तपाईंले आफ्नो पानी ट्या्ङ्की,प्रत्येक बर्षमा एक वा दुई पटक सफा गर्नुपर्ने हुन्छ!

👉नयाँ पुराना इनार,भेसोल,मार्बल,सोलार,टायल ,कार्पेट, सोफा ईत्यादी पनि सफाइ गरिन्छ।

👉 घर,कोठा,अफिस,फ्ल्याट,अपार्टमेन्टको सामान सार्नु परेमा संपर्क गर्नुहोला।

Address

Boudha , Nepal 06
Kathmandu
44600

Telephone

+9779851342757

Website

Alerts

Be the first to know and let us send you an email when Fikal Water Tank Cleaning Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fikal Water Tank Cleaning Services:

Share