Koshis Nepal Hygiene

Koshis Nepal Hygiene Manufacturing Company specializes in production of cleaning chemicals.

मेहनत, समर्पण र परिश्रमले नै समाज र राष्ट्र निर्माण हुन्छ।हरेक श्रमिक हातप्रति सम्मान व्यक्त गर्दैअन्तर्राष्ट्रिय श्रमिक...
01/05/2026

मेहनत, समर्पण र परिश्रमले नै समाज र राष्ट्र निर्माण हुन्छ।
हरेक श्रमिक हातप्रति सम्मान व्यक्त गर्दै
अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना। ❤️
“काम गर्ने प्रत्येक हात सम्मानको हकदार हुन्छ।”
Happy International Labour Day 2026 ✨

माघे संक्रान्ति तथा माघी पर्वको हार्दिक शुभकामना 🌞स्वास्थ्य, दीर्घायु, सुख–समृद्धि र नयाँ ऊर्जाको कामना गर्दैतिल, चाकु, ...
15/01/2026

माघे संक्रान्ति तथा माघी पर्वको हार्दिक शुभकामना 🌞
स्वास्थ्य, दीर्घायु, सुख–समृद्धि र नयाँ ऊर्जाको कामना गर्दै
तिल, चाकु, घिउ र तरुलसँगै
परिवारजनसँगको आत्मीयता र परम्पराको मिठास सधैं कायम रहोस्।
सबैमा खुशीयाली, शान्ति र समृद्धि छाओस् 🙏
– Koshis Nepal Hygiene परिवार
Koshis Nepal Hygiene

Happy New Year 2026 and Happy Nepali Topi Diwas to everyone! 🎉🎩हामीले २०२५ लाई बिदाइ गरिसकेका छौँ।आगामी दिनहरू सबैका लाग...
01/01/2026

Happy New Year 2026 and Happy Nepali Topi Diwas to everyone! 🎉🎩
हामीले २०२५ लाई बिदाइ गरिसकेका छौँ।
आगामी दिनहरू सबैका लागि सुख, स्वास्थ्य, सफलता र समृद्धिले भरिपूर्ण रहून्।
सबैको जीवनमा नयाँ उमङ्ग, नयाँ अवसर र खुसी ल्याओस् भन्ने कामना गर्दछु।

योमरी पूर्णिमा तथा उधौली पर्वकोहार्दिक मङ्गलमय शुभकामनाKoshis Nepal Hygiene
04/12/2025

योमरी पूर्णिमा तथा उधौली पर्वको
हार्दिक मङ्गलमय शुभकामना
Koshis Nepal Hygiene

कोशिस नेपाल हाइजिनको तर्फबाट सबैमा भाइटिकाको मंगलमय शुभकामना !सबै दिदीबहिनी र दाजुभाइहरूमा सदा सुख, शान्ति, समृद्धि र दी...
23/10/2025

कोशिस नेपाल हाइजिनको तर्फबाट सबैमा भाइटिकाको मंगलमय शुभकामना !
सबै दिदीबहिनी र दाजुभाइहरूमा सदा सुख, शान्ति, समृद्धि र दीर्घ आयुको कामना ।
Happy Bhaitika 2082
– Koshis Nepal Hygiene

20/10/2025

लक्ष्मी पूजाको यस पावन अवसरमा घरमा धन, समृद्धि र हर्षको आगमन होस्। Koshis Nepal Hygiene को तर्फबाट सम्पूर्ण नेपालीमा

कोशीस नेपाल हाइजिन प्रा.लि. को तर्फबाट विजया दशमी २०८२ को हार्दिक शुभकामना! यो पावन पर्वले तपाईंको तथा तपाईंको परिवारको ...
02/10/2025

कोशीस नेपाल हाइजिन प्रा.लि. को तर्फबाट विजया दशमी २०८२ को हार्दिक शुभकामना! यो पावन पर्वले तपाईंको तथा तपाईंको परिवारको जीवनमा स्वच्छता, स्वास्थ्य, सुख, शान्ति र समृद्धि ल्याओस्। हाम्रा गुणस्तरीय हाइजिन उत्पादनहरूले तपाईंको दैनिक जीवनलाई अझ स्वस्थ र सुरक्षित बनाओस्। दशैंको रौनकमा रम्नुहोस् र परिवारसँग मीठा पलहरू बिताउनुहोस्!

"कोशिस नेपाल हाइजिन परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, कर्मचारी तथा व्यवसायिक साझेदारहरूलाई फूलपातीको ...
29/09/2025

"कोशिस नेपाल हाइजिन परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, कर्मचारी तथा व्यवसायिक साझेदारहरूलाई फूलपातीको हार्दिक शुभकामना।"
Koshis Nepal Hygiene

कोशीस नेपाल हाइजिन परिवारको तर्फबाटसबै नेपाली दाजु–भाइ, दिदी–बहिनी, आफन्तजन तथा व्यवसायिक साझेदारहरूमाझ महान बडादशैँको प...
22/09/2025

कोशीस नेपाल हाइजिन परिवारको तर्फबाट
सबै नेपाली दाजु–भाइ, दिदी–बहिनी, आफन्तजन तथा व्यवसायिक साझेदारहरूमाझ महान बडादशैँको पावन अवसर घटस्थापना को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यस पर्वले सबैमा शान्ति, समृद्धि, स्वास्थ्य र सुख–शान्ति ल्याओस् भन्ने कामना गर्दछौँ।

– कोशीस नेपाल परिवार
तारकेश्वर–५, गोलढुंगा
Koshis Nepal Hygiene

"Wishing everyone a very Happy Vishwakarma Puja!"Koshis Nepal Hygiene
17/09/2025

"Wishing everyone a very Happy Vishwakarma Puja!"
Koshis Nepal Hygiene

Address

Tarkeshwor/5
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Koshis Nepal Hygiene posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Koshis Nepal Hygiene:

Share