Om Car Wash Jarebar Lakeside

Om Car Wash Jarebar Lakeside we clean cars, buses, and microbuses externally and internally using advanced technology.

24/07/2025

तपाईं अझै पनि पोखरामा भरपर्दो र सफा कार वाश खोज्दै हुनुहुन्छ?

अब खोजी समाप्त!
Om Car Wash & Parking Centre मा पाइन्छ तपाईंको गाडीको पूर्ण हेरचाह —
इञ्जिन, भित्री भाग, सीट, ड्यासबोर्ड र बाहिरी सफाइ – सबै एकै ठाउँमा!

🔹 High Pressure Foam Wash
🔹 Interior Deep Cleaning
🔹 Engine Safa
🔹 Friendly सेवा र ग्राहक सन्तुष्टि

📍 जरेबर (बुलौदी ओरालो नजिक), पोखरा
📞 9824151257/9826606692
🕘 बिहान ७ बजे देखि साँझ ७ बजे सम्म

👉 गाडी सफा गर्नु छ भने, सम्झनुहोस् — Om Car Wash!

12/02/2025

यदि तपाईंलाई आफ्नो गाडीको भित्री भाग सफा गर्नु छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईंको गाडीलाई ताजगी र चमक दिनको लागि प्राविधिक सफाई सेवा प्रदान गर्छौं। तपाईंको सन्तुष्टि हाम्रो प्राथमिकता हो!

09/02/2025
06/02/2025

यदि तपाईंहरू आफ्नो गाडी सरसफाइ गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्झनुहोस्। हामी सधैं हजुरहरूको सेवा गर्न तत्पर छौं र तपाईंहरूको सहयोगका लागि हृदयदेखि आभारी छौं। साथसाथै, यदि हजुरहरूलाई आफ्नो गाडीको भित्री भाग (Interior) डीप क्लिनिङ गर्न चाहिन्छ भने पनि कृपया हामीलाई सम्झनुहोस्। हामी सधैं उत्कृष्ट सेवा प्रदान गर्न तयार छौं।
हजुरहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।
Contact no:9840010617/9826606692
WhatsApp no;9826606692

29/11/2022

🚗🚗 के तपाईं पोखरामा राम्रो गाडी धुने ठाउँको खोजीमा हुनुहुन्छ ?🚗🚗🚗🚗🚗🚗🚗
त्यसो हो भने ओम कार वास लाई सम्झनु होस्।
हाम्रा सेवा हरु:-
१. दक्ष,अनुभवी कर्मचारी द्वारा आधुनिक प्रभिदी प्रयोग गरी हजुर हरुको गाडी सफा गरी दिनेछौँ
२. गर्डीकाे कपडाकाे सिट, सिलिङ हरु नयाँ जस्तै हुनेगरी सफा गरीदिने छौँ
३.गाडीको इन्जिनकाे बाहिरी भाग स्पेसल तरिकाले सफा गरी दिने छौँ
४. टुरिस्ट बसको कपडा या रेक-जिनको सिटहरु आधुनिक तरिकाले सफा गरिदिने छौँ।
५.साथै अन्य थुप्रै सेवा हरु
ओम कार वास
जरेबर-६ Om Car Wash Jarebar Lakeside
सम्पर्ग न:-9824151257,9806552266

Heartly welcome🚐🚕🚗🚙🛵
15/11/2022

Heartly welcome🚐🚕🚗🚙🛵

Address

Lakeside Jarebar
Pokhara
33700

Telephone

+9779826027017

Website

Alerts

Be the first to know and let us send you an email when Om Car Wash Jarebar Lakeside posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Om Car Wash Jarebar Lakeside:

Share

Category