10/05/2020
कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको यो वर्ष पर्यटन व्यवसायीका लागि समेत केही प्याकेज ल्याउने गरी मन्त्रालयले बजेटको तयारी गरिरहेको छ
बिना धितो ऋण, ब्याजदरमा कटौती, ऋण लिँदा गर्न सकिने सहजिकरण, ऋणको पुनर्तालिकीकरणलगायत विविध उपायबारे पर्यटनले अर्...