12/07/2026
अझै पनि होस्टेलको लुगा धुन मेडको भर पर्नुहुन्छ? 🤔
मेड नआउँदा लुगा थुप्रिन्छ।
विद्यार्थीको गुनासो बढ्छ।
समय, झन्झट र तनाव मात्रै थपिन्छ।
अब मेडको भर होइन,
Laundry Nepal तपाईंको होस्टेलको भरपर्दो लुगा धुने साझेदार बनेको छ।
✨ होस्टेल मासिक योजना
✅ हप्तामा २ पटक Pickup & Drop
✅ कुनै Weight Limit छैन
✅ Wash, Dry & Fold समावेश
✅ मात्र रु. १५,००० प्रति महिना
तपाईं होस्टेल व्यवस्थापनमा ध्यान दिनुहोस्,
लुगा धुने जिम्मा हामीलाई दिनुहोस्।
सफा लुगा, खुसी विद्यार्थी।
📞 981-3311341