28/08/2018
Due to the implementation of odd-even vehicular system, we will be closed on Thursday, 30th August 2018. We are extremely sorry for the inconvenience caused to our valued customers.
जोड-बिजोड यातायात प्रणाली लागु भएको कारण, आउदो भाद्र १४ गते बिहिबार हाम्रा सम्पुर्ण सेवाहरु बन्द रहनेछन् l यस बाट सम्पुर्ण ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौ l