25/09/2026
🌧️ सतर्क रहौँ, सुरक्षित रहौँ।
देशका विभिन्न स्थानमा लगातारको भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेको छ। अनावश्यक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमा बस्नुहोस् र आधिकारिक मौसम तथा स्थानीय सूचनाहरूलाई ध्यान दिनुहोस्। 🙏
Stay safe. Stay informed. ❤️
Let’s look out for each other and hope for no further loss or destruction.
📍 Airport Nagar Gate, Gothatar, KTM
📞 9849598004
#नेपाल #सुरक्षितरहनुहोस्