21/09/2026
पहिले पानी एकदमै तातो आउँथ्यो, तर अहिले मनतातो मात्रै हुन्छ?
यसको कारण गिजर मात्र नहुन सक्छ। पानीको ट्याङ्की वा पाइपभित्र जमेको धुलो, लेदो, कडा पानीको तह, खिया तथा अन्य फोहोर ले पानी तताउने प्रणालीको कार्यक्षमतामा असर गर्न सक्छ। त्यसैले पानी तात्ने समस्या देखिएमा कारण पहिचान गरी पानीको ट्याङ्की तथा पाइपलाइनको उचित सफाइ र मर्मत गराउनु आवश्यक हुन सक्छ।
📞 +९७७-९८४९६५२७५१
📍 चाबहिल, काठमाडौं
| | | |