रमिते बजार व्यवस्थापन

रमिते बजार व्यवस्थापन Ramite bazzar

21/08/2025

With a good , feels even more

Hamro ramite maa hudai x
05/06/2025

Hamro ramite maa hudai x

पुरानो यादहरु  सबैले शेयर गर्दिनु होला
26/10/2024

पुरानो यादहरु सबैले शेयर गर्दिनु होला

सोलुखुम्बु तिङ्ला मा कुकुर को आक्रमण बाट एक मिर्गा को बच्चा को निधन  भएको छ । सोलुखुम्बु तिङ्ला गन्जेदाढा  छेउमा  २ओटा क...
24/01/2024

सोलुखुम्बु तिङ्ला मा कुकुर को आक्रमण बाट एक मिर्गा को बच्चा को निधन भएको छ ।
सोलुखुम्बु तिङ्ला गन्जेदाढा छेउमा २ओटा कुकुर ले लखेटेर मारेको जन्कारी संगै कुकुर को आक्रमण बाट घर पालुवा जनावर माथी पनि आक्रमण हुना सक्ने जन्कारी ।

रमिते बजार happy tihar
11/11/2023

रमिते बजार happy tihar

सोलुखुम्बु तिङ्ला रमिते बजारको पिडा कस्ले बुझ्दिने ।हिल्लामे सडक तिब्र गतिमा गाडीको स्पीड  तल्लो घर र माख्लो घर जानु परो...
05/07/2023

सोलुखुम्बु तिङ्ला रमिते बजारको पिडा कस्ले बुझ्दिने ।
हिल्लामे सडक तिब्र गतिमा गाडीको स्पीड तल्लो घर र माख्लो घर जानु परो भन्नेनि कटु या खुट्टाको बाउला दोबारेर हिन्नु पर्ने अबस्था आको छ स्थानीय सरकार र प्रदेश सरकार ले यो हाम्रो पिडा कस्ले बुझ्दिने ।सबै सामु पुगोस् यो तस्वीर

सफा रमिते बजार
30/06/2023

सफा रमिते बजार

साप्ताहिक रमिते बजार को मौसमी र अर्गानिक खाने कुराहरू
28/05/2023

साप्ताहिक रमिते बजार को मौसमी र अर्गानिक खाने कुराहरू

सोलुखुम्बु तिङ्ला रमिते बजार व्यवस्थापन  समिति बाट साप्ताहिक सरसफाइ भैरहेको छ हप्ताको सनिवार  बजार एरिया सफाई हुँदै आएको...
27/05/2023

सोलुखुम्बु तिङ्ला रमिते बजार व्यवस्थापन समिति बाट साप्ताहिक सरसफाइ भैरहेको छ हप्ताको सनिवार बजार एरिया सफाई हुँदै आएको हो जताततै चाउचाउ बिस्कुट चक्लेट को खोल फ्याल्लेमा बजार समितिले जरिवाना गराउने छ हाम्रो बजार राम्रो बजार बनाउन हामि सबैको एकता ।

रमिते बजार ब्यवस्थापन समितिले भदौ  महिना ११ गते  सरसफाइ गरेको छ । २ हप्ता मा एक चोटि सरसफाइ हुदै आएको  रमिते बजार  मा आज...
27/08/2022

रमिते बजार ब्यवस्थापन समितिले भदौ महिना ११ गते सरसफाइ गरेको छ । २ हप्ता मा एक चोटि सरसफाइ हुदै आएको रमिते बजार मा आज पानि पर्दा नि रोकिएन सरसफाइ

Address

Solududhakunda11 Tingla Ramite
Kathmandu
SOLUDUDHAKUNDA

Website

Alerts

Be the first to know and let us send you an email when रमिते बजार व्यवस्थापन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share