Om bishwokarma washing center

Om bishwokarma washing center कार तथा बाइकको फोम वास,डिजेल वास फिल्टर गरिएको पानी बाट गरिन्छ ...साथै दिन र रातको पार्किङको व्यवस्था

27/09/2023

ॐ विश्वकर्मा बाबा वासिङ सेन्टर धुम्बाराही हाइट।हनुमान मन्दिरको ओरालोमा छ।यहाँको सुविधाहरू ...गाडीमा भित्र भएको फोहोर जस्तै ढोका ,भित्ता,ड्यास बोर्ड,सिलिङ्, सिट,फोल्रसबैकुराको सफाइ गरिन्छ।अनि गाडी बाहिर पनि पहेलो जिद्दी दागले डिस् कलर भएको छ भने आइरन वास गरेर गाडीलाई टलक्क पारिन्छ।यहाँ अतेन्तै राम्रो सस्तो गुनस्तरीय मार्फा इटालियन प्रोडक्टवाट हरेक ब्राराण्डको गाडीहरूको सफाइ गरीन्छ।अनि यस कम्पनीको मेम्बर वने पछि 8 चोटी गाडी वास गरेपछि 1 चोटी फ्रि वास सर्भिस सुविधा पनि छ। अब नआतिनुस् गाडी फोहोर भयो सबै सुविधा काहाँ पाइएला भनेर ...सिधै हामि काहाँ लाउनुहोस् सेवा गर्ने मौका दिनुहोस्।गाडी घरैमा बोलाएर पठाउन सक्नु हुने छ।यहाँ होम सर्भिसको व्यवस्था पनि छ है।कन्टयाक नः9749857537/9745366357

27/05/2023
कार एन्ड बाइक वासिनिंग सेन्टर यहाँ इटालियन प्रोडकबाट सफाइ गरिन्छ!
22/08/2022

कार एन्ड बाइक वासिनिंग सेन्टर यहाँ इटालियन प्रोडकबाट सफाइ गरिन्छ!

16/08/2022

Address

Kathmandu
00977

Telephone

+9779749857537

Website

Alerts

Be the first to know and let us send you an email when Om bishwokarma washing center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Om bishwokarma washing center:

Share