Prabhu Job Center

Call Directions Website Contact the business

Prabhu Job Center कामलाई कामदार र कामदारलाई काम चाहिएमा हामीलाई सम्झनुहोस् ।

हामीकहाँ आशा लिएर आउने कसैलाई पनि हामी निराश बनाउने छैनौँ। 🤞
Website:
prabhujob.com

�के यहाँहरुलाई कर्मचारी/कामदार आवश्यक परेको छ ??
�अथवा रोजगारको खोजीमा हिडिरहनु भएको छ ??
��हाम्रो उदेश्य भनेको बेरोजगार समस्याको समाधान गरि बाध्यताले बिदेश जानु भन्दा नेपालमा पनि थुप्रै अवसरहरु छन् भन्नि देखाउनु हो ।
�हामि बिगत केहि समय देखि काठमाडौस्थित गंगबुचाेकमा रहि "प्रभु जब सेन्टर" नामक कार्यलयद्वारा हजुरहरुकाे सेवामा खटिरहेका छाै।।
�हामिसंग विभिन्न शैक्षिक योग्यता,क्षमता,शिप,अनुभव र चाहाना भएका साथिहरु रोजगारिको लागि जोडिनु भएको हुन्छ र उहाँहरुले चाहनु भएको रोजगार र उचित परामर्श दिदै काम गरिरहेका छौ।
�आजसम्म रोजगार दाताको माग अनुसार योग्य र लक्ष्य कामदार समय र आवश्यकता अनुसार उपलब्ध गराउन सफल भयको हुदा रोजगारदाताहरु पनि हामिसंग जाेडिनु भएकाे छ।
�हामीसंग आशा लिएर आउनु हुनि जो कोहिलाई पनि हामि निराश हुन दिने छैनाै भन्ने प्रतिबद्धताका साथ हामिकहा हजुरहरुलाइ स्वागत गर्दछौं ।।

18/09/2026

महिला दिदीबहिनीहरूका लागि खाना तथा बस्न सुविधा सहित रोजगारीका विभिन्न अवसरहरू उपलब्ध छन्।
सम्पर्क नम्बर=9802363755/98431383836

👉 १) बिरामीको हेरचाह गर्ने महिला आवश्यक
लोकेसन: चाबहिल
तलब: रु. २०,०००
खाना तथा बस्न सुविधा

👉 २) बिरामी बुवाको हेरचाह गर्ने महिला आवश्यक
लोकेसन: चक्रपथ
तलब: रु. २०,०००
खाना तथा बस्न सुविधा

👉 ३) बिरामी आमाको हेरचाह गर्ने महिला आवश्यक
लोकेसन: कपन
तलब: रु. २०,०००
खाना तथा बस्न सुविधा

👉 ४) बिरामीको हेरचाह गर्ने महिला आवश्यक
लोकेसन: बौद्ध
तलब: रु. २०,०००
खाना तथा बस्न सुविधा

👉 ५) बिरामी आमाको हेरचाह तथा सामान्य घरायसी काम गर्ने महिला आवश्यक
लोकेसन: कलंकी
तलब: रु. २०,०००
खाना तथा बस्न सुविधा

👉 ६) सामान्य घरायसी काम गर्ने महिला आवश्यक
लोकेसन: बौद्ध
तलब: रु. २०,०००
खाना तथा बस्न सुविधा
आमाको साथीसमेत बन्नुपर्ने

👉 ७) सामान्य घरायसी काम तथा बिरामीको सामान्य उपचारमा सहयोग गर्ने महिला आवश्यक
लोकेसन: धुम्बराही

👉 ८) घरायसी काम गर्ने महिला आवश्यक
लोकेसन: ग्वार्को
तलब: रु. २०,०००
खाना तथा बस्न सुविधा
परिवारमा साहाकारि भएकाले माछा मासु नखाने महिलालाई प्राथमिकता

👉 ९) सामान्य घरायसी काम गर्ने महिला आवश्यक
लोकेसन: सानोठिमी, भक्तपुर
तलब: रु. १८,०००

👉 १०) सामान्य घरायसी काम गर्ने महिला आवश्यक
लोकेसन: रातोपुल
तलब: रु. १५,०००
खाना तथा बस्न सुविधा
काम गर्ने अन्य २ जना पनि हुनुहुन्छ।

👉 ११) सामान्य घरायसी काम गर्ने महिला आवश्यक
लोकेसन: टिकाथली
तलब: रु. १८,०००
खाना तथा बस्न सुविधा

👉 १२) सामान्य घरायसी काम गर्ने महिला आवश्यक
लोकेसन: पेप्सीकोला
तलब: रु. १८,०००
खाना तथा बस्न सुविधा
परिवारसँगै बस्नुपर्ने, एक जना मात्र

👉 १३) सामान्य घरायसी काम गर्ने महिला आवश्यक
लोकेसन: पाटन
तलब: रु. १८,०००
खाना तथा बस्न सुविधा

👉 १४) सामान्य घरायसी काम गर्ने महिला आवश्यक
लोकेसन: हाँडीगाउँ
तलब: रु. १८,०००
खाना तथा बस्न सुविधा

👉 १५) सामान्य घरायसी काम गर्ने महिला आवश्यक
लोकेसन: जोरपाटी
तलब: रु. १८,०००
खाना तथा बस्न सुविधा

👉 १६) सामान्य घरायसी काम गर्ने महिला आवश्यक
लोकेसन: कमलपोखरी
तलब: रु. १८,०००
खाना तथा बस्न सुविधा

👉 १७) सामान्य घरायसी काम गर्ने महिला आवश्यक
लोकेसन: पेप्सीकोला
तलब: रु. १८,०००
खाना तथा बस्न सुविधा

👉 १८) सामान्य घरायसी काम गर्ने महिला आवश्यक
लोकेसन: क्षेत्रपाटी
तलब: रु. १५,०००
खाना तथा बस्न सुविधा

👉 १९) सामान्य घरायसी काम गर्ने महिला आवश्यक
लोकेसन: बूढानीलकण्ठ
तलब: रु. १८,०००
खाना तथा बस्न सुविधा

👉 २०) घरायसी कुकिङ गर्ने महिला आवश्यक
लोकेसन: बालुवाटार
तलब: रु. २०,०००
खाना तथा बस्न सुविधा

इच्छुक महिला दिदीबहिनीहरूले रोजगारीका लागि सम्पर्क गर्नुहोस्।

17/09/2026

17/09/2026

👉 बिरामी बुवाको हेरचाहका लागि पुरुष आवश्यक
सम्पर्क नम्बर:-9802363755/9843138386

👉 लोकेसन: बसुन्धरा
👉 तलब: रु. २०,०००
👉समय: 7-7 दिनको
👉 सुविधा: खाना र खाजाको व्यवस्था
👉 काम: बिरामी बुवाको हेरचाह तथा आवश्यक सहयोग

इच्छुक तथा जिम्मेवार पुरुषले तुरुन्त सम्पर्क गर्नुहोस्

16/09/2026

゚viralシ

11/09/2026

स्कुलका लागि सरसफाइ गर्ने श्रीमान्–श्रीमती जोडी आवश्यक!
9802363755//9843138386

👉 काम: स्कुल सरसफाइ तथा हेरचाह
👉 तलब:30,000
👉 सुविधा: खाना र बस्नको व्यवस्था
👉 थप सुविधा: आफ्नै १ जना बच्चालाई बोर्डिङ स्कुलमा निःशुल्क पढाइदिने
👉 लोकेसन: सामाखुसी, काठमाडौं

इच्छुक श्रीमान्–श्रीमती जोडीले तुरुन्त सम्पर्क गर्नुहोस्।

10/09/2026

🏠 घरायसी काम गर्ने महिला आवश्यकता
9802363755//9843138386

👉 लोकेसन: कमलादी
👉 तलब: रु. २०,०००
👉 समय: बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म
👉 बिदा: हप्ताको १ दिन

इच्छुक महिलाले तुरुन्त सम्पर्क गर्नुहोस्

Send a message to learn more

10/09/2026

🏠 घरायसी काम गर्ने महिला आवश्यकता
9802363755//9843138386

👉 लोकेसन: स्वयम्भू, किम्डोल
👉 तलब: रु. २०,०००
👉 समय: बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म
👉 बिदा: हप्ताको १ दिन
👉 सुविधा: खाना तथा खाजाको व्यवस्था

इच्छुक महिलाले तुरुन्त सम्पर्क गर्नुहोस्

सम्पर्क नम्बर:-9843138386                      9802363755
09/09/2026

सम्पर्क नम्बर:-9843138386
9802363755

09/09/2026

दिदीबहिनीहरूका लागि खाना–बस्न सुविधासहित रोजगारीका विभिन्न अवसरहरू उपलब्ध छन्।
सम्पर्क नम्बर:-9802363755//9843138386
१) सुत्केरी स्याहार गर्ने महिला
→ लोकेसन: भैंसीपाटी
→ तलब: रु. २५,०००
→ खाना र बस्ने सुविधा

२) ५ महिनाको बच्चा हेर्ने महिला
→ लोकेसन: बाफल
→ तलब: रु. १८,०००
→ खाना र बस्ने सुविधा

३) २ महिनाको बच्चा हेर्ने महिला
→ लोकेसन: सामाखुसी
→ तलब: रु. २२,०००
→ खाना र बस्ने सुविधा
→ विदेशीको बच्चा भएकाले सामान्य English जान्ने हुनुपर्ने

४) बिरामीको हेरचाह गर्ने महिला
→ लोकेसन: धुम्बाराही
→ तलब: रु. २०,०००
→ खाना र बस्ने सुविधा
→ ब्राह्मण समुदायको महिला आवश्यक

५) घरायसी काम गर्ने महिला
→ लोकेसन: ग्वार्को
→ तलब: रु. २०,०००
→ खाना र बस्ने सुविधा
→ माछा–मासु नखाने, सहयोगी स्वभावको महिला आवश्यक

६) आमाको केयर + सामान्य घरायसी काम
→ लोकेसन: बौद्ध
→ तलब: रु. २०,०००
→ खाना र बस्ने सुविधा

७) सामान्य घरायसी काम + आमाको हेरचाह
→ लोकेसन: धुम्बाराही
→ तलब: रु. २०,०००
→ खाना र बस्ने सुविधा

८) घरायसी काम गर्ने महिला
→ लोकेसन: बुढानीलकण्ठ
→ तलब: रु. २०,०००
→ खाना र बस्ने सुविधा

९) घरायसी काम + सामान्य आमाको केयर
→ लोकेसन: भक्तपुर
→ तलब: रु. २०,०००
→ खाना र बस्ने सुविधा

१०) घरायसी काम गर्ने महिला
→ लोकेसन: सामाखुसी
→ तलब: रु. १८,०००
→ खाना र बस्ने सुविधा

११) घरायसी काम गर्ने महिला
→ लोकेसन: भैंसीपाटी
→ तलब: रु. १५,०००
→ खाना र बस्ने सुविधा

१२) घरायसी काम गर्ने महिला
→ लोकेसन: हात्तीबन
→ तलब: रु. १८,०००
→ खाना र बस्ने सुविधा

१३) घरायसी काम गर्ने महिला
→ लोकेसन: कलंकी
→ तलब: रु. १५,०००
→ खाना र बस्ने सुविधा

१४) घरायसी काम गर्ने महिला
→ लोकेसन: मूलपानी
→ तलब: रु. १५,०००–१८,०००
→ खाना र बस्ने सुविधा

१५) घरायसी काम गर्ने महिला
→ लोकेसन: भैंसीपाटी
→ तलब: रु. १५,०००
→ खाना र बस्ने सुविधा

१६) घरायसी काम गर्ने महिला
→ लोकेसन: बुढानीलकण्ठ
→ तलब: रु. १८,०००
→ खाना र बस्ने सुविधा

१७) घरायसी काम गर्ने महिला
→ लोकेसन: गोल्फुटार
→ तलब: रु. १८,०००
→ खाना र बस्ने सुविधा

१८) घरायसी काम गर्ने महिला
→ लोकेसन: सिफल
→ तलब: रु. १५,०००
→ खाना र बस्ने सुविधा

१९) घरायसी काम गर्ने महिला
→ लोकेसन: ललितपुर
→ तलब: रु. १५,०००–१८,०००
→ खाना र बस्ने सुविधा

२०) घरायसी काम गर्ने महिला
→ लोकेसन: झापा
→ तलब: रु. १८,०००
→ खाना र बस्ने सुविधा

२१) घरायसी काम गर्ने महिला
→ लोकेसन: भक्तपुर, टिकाथली
→ तलब: रु. १८,०००
→ खाना र बस्ने सुविधा

२२) घरायसी काम गर्ने महिला
→ लोकेसन: चक्रपथ
→ तलब: रु. १५,०००
→ खाना र बस्ने सुविधा

२३) घरायसी काम गर्ने महिला
→ लोकेसन: नक्साल
→ तलब: रु. १८,०००
→ खाना र बस्ने सुविधा

२४) घरायसी काम गर्ने महिला
→ लोकेसन: कमलादी
→ तलब: रु. १५,०००
→ खाना र बस्ने सुविधा

२५) घरायसी काम गर्ने महिला
→ लोकेसन: छाउनी
→ तलब: रु. १८,०००
→ खाना र बस्ने सुविधा

२६) घरायसी काम गर्ने महिला
→ लोकेसन: नयाँ बजार
→ तलब: रु. १५,०००–१८,०००
→ खाना र बस्ने सुविधा

२७) होस्टेलमा काम गर्ने महिला
→ तलब: रु. १५,०००
→ खाना र बस्ने सुविधा
→ लोकेसन: बानेश्वर, मैतीदेवी, बागबजार, बसुन्धरा, सामाखुसी

२८) होटलमा हाउसकिपिङ गर्ने महिला
→ तलब: रु. १५,०००
→ खाना र बस्ने सुविधा
→ लोकेसन: माछापोखरी, गौशाला, कलंकी, सुन्धारा

इच्छुक दिदीबहिनीहरूले तुरुन्त सम्पर्क गर्नुहोस्।
प्रभु जब सेन्टर प्रा.लि.
→

09/09/2026

महिला कर्मचारी आवश्यकता
What’s app:-9802363755
Call:-9843138386

→ काम: कपडामा आइरन गर्न सक्ने महिला
→ कार्यस्थल: लन्ड्री
→ लोकेसन: दरबारमार्ग
→ समय: बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म
→ तलब: रु. २५,०००

इच्छुक तथा काम गर्न सक्षम महिलाले तुरुन्त सम्पर्क गर्नुहोला।

Address

Gongabu Chok
Kathmandu
KATHMANDUGANGABU

Alerts

Be the first to know and let us send you an email when Prabhu Job Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prabhu Job Center:

Shortcuts

Share

Category