11/10/2026
🪔 घटस्थापनाको हार्दिक शुभकामना! 🌾✨
बडादशैँको पहिलो दिन घटस्थापनाको यस शुभ अवसरमा नवदुर्गा भवानीको कृपाले सबैको घरमा सुख, शान्ति र समृद्धि छाओस्। As we sow the Jamara and welcome the festive season, let’s make our homes clean, pure, and vibrant! 🏠✨
सफा घर, शुद्ध वातावरण र चाडपर्वको नयाँ उमङ्ग। Best wishes for Ghatasthapana from Khem's Cleaning!