06/07/2026
पूर्वाञ्चल बासीलाई
खुसीको खबर ! खुसीको खबर!
तपाईंको घर, अफिस, होटल, पार्टी प्यालेस वा स्विमिङ पूलका लागि 'पूर्वाञ्चल क्लिनिक सर्भिसेस' लिएर आएको छ पूर्वाञ्चलमै पहिलो पटक अति आधुनिक प्रविधि र जर्मन प्रविधिबाट सोफा, कार्पेट, मार्बल, टाइल र गलैँचाको डिपर सफाई।
हाम्रो पिकअप एन्ड ड्रप सर्भिसेसले तपाईंको बहुमूल्य सामानको चमक फर्काउँछ, त्यो पनि एकदमै सुलभ मूल्यमा। गुणस्तरीय सेवाका लागि आजै सम्झनुहोस् 'पूर्वाञ्चल क्लिनिक सर्भिसेस'।
फोन उठाउनुस् र आफ्नो सेवा समयमै बुक गराउनुस्।
9762033326,9840468618