03/09/2024
हिजो कुसे औंशी बुवा को खुख हेर्ने दिन म सफा गर्छु मेरो देश अभियान टिमले सरसफाई को कार्यक्रममा जम्मा गरिएका वोतल वेचेर 6000 बरावर ६५ को कापी पेन्सिल वितरण गरी तुलसिपुर 7 डाँडा पातो मा रहेको बालकल्याण प्रावि २४५ साल मा स्थापना भएता पनि भौतिक संरचना हेर्दा कसै को ध्यान नपुगे हुदा सबै राजनीति दल ,पत्रकार , बुद्धिजीवी , स्थानीय सरकार को ध्यान जावस गरीब परिवार का वाल वच्चा लाइ पढने वातावरण सृजना होस्। हाम्रो निम्ता स्वीकार गरी कार्यक्रम सफल बनाइ दिनु भयकोमा धन्यवाद छ ।