Gagan Sanitary Services - गगन सेनेटरी

  • Home
  • Nepal
  • Butwal
  • Gagan Sanitary Services - गगन सेनेटरी

Gagan Sanitary Services - गगन सेनेटरी The best Sanitary vehicle near butwal for cleaning your Saptic tank at affordable price.For more info Call or Message us.

Key feature includes: modern japanese technology vaccum pump( Doesn't required electricity), Cleans your septic tank within 5minutes.

शुभ विष्वकर्मा पूजा २०८१!यस पावन अवसरमा हामी हाम्रा सम्मानित ग्राहक, व्यवसाय साझेदार, शुभचिन्तक, र गगन सेनिटरी परिवारका ...
17/09/2024

शुभ विष्वकर्मा पूजा २०८१!

यस पावन अवसरमा हामी हाम्रा सम्मानित ग्राहक, व्यवसाय साझेदार, शुभचिन्तक, र गगन सेनिटरी परिवारका सम्पूर्ण सदस्यप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं। तपाईंहरूको निरन्तर साथ, सहयोग, र विश्वासले हामीलाई हरेक दिन अगाडि बढ्न प्रेरित गरेको छ।

विशेष धन्यवाद हाम्रो परिश्रमी चालक वर्गलाई पनि, जसले हाम्रो सेवा प्रभावकारी रूपमा तपाईंहरूसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।

तपाईंहरूको माया र समर्थनले नै हामीलाई उत्कृष्टता प्राप्त गर्न मद्दत गरेको छ, र भविष्यमा पनि यस निरन्तरता रहने विश्वास राख्दछौं। हामी सधैं गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध छौं।

शुभकामनासहित,
गगन सेनिटरी परिवार।

Congrats to Our Team Butwal Sanitary Pvt Ltd for winning the ADB Hackathon for sanitation workers. Your innovative solut...
30/04/2023

Congrats to Our Team Butwal Sanitary Pvt Ltd for winning the ADB Hackathon for sanitation workers. Your innovative solutions for safety and dignity have set a new industry standard and show the importance of prioritizing sanitation workers' welfare. We hope your success inspires positive change globally. Best wishes for continued success in driving change.

गगन सेनेटरी नं 2 अब अझै धेरै सुबिधाहरु With New technology attachments.🆕️
13/06/2022

गगन सेनेटरी नं 2
अब अझै धेरै सुबिधाहरु
With New technology attachments.🆕️

सबै ग्राहक महानुभावहरुलाई विश्वकशर्मा पुजाको हार्दिक मंगलमय शुभकामना। Gagan Sanitary Services - गगन सेनेटरी Contact: 981...
17/09/2021

सबै ग्राहक महानुभावहरुलाई विश्वकशर्मा पुजाको हार्दिक मंगलमय शुभकामना।
Gagan Sanitary Services - गगन सेनेटरी
Contact: 9812986317

सम्पर्कको लागि  बिभीन्न पत्र-पत्रिका हेर्नुहोस। साथै यो पेजमा रहेको नम्बरमा पनी सम्पर्क गर्न सक्नुहुन्छ।
16/12/2019

सम्पर्कको लागि बिभीन्न पत्र-पत्रिका हेर्नुहोस। साथै यो पेजमा रहेको नम्बरमा पनी सम्पर्क गर्न सक्नुहुन्छ।

06/05/2019

Address

Butwal
32907

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+9779816464172

Alerts

Be the first to know and let us send you an email when Gagan Sanitary Services - गगन सेनेटरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gagan Sanitary Services - गगन सेनेटरी:

Share