05/05/2022
आजकाल हामी सबैको घरघरमा Water Filtration System त राखिएको हुन्छ , तर यदि ट्यांकी सफा छैन भने water filtration system प्रभावकारी हुदैंन।
फोहोर पानीले हामीलाई मृत्यु सम्म पनि पुराउन सक्छ ।
हामी आफैंले नै ट्यांकी सफा गर्दा बाहिर देखिने लेउहरु त जान्छ तर के हानिकारक र खतरनाक भाइरस, ब्याक्टेरिया, जिवाणुबाट संक्रमण हुनबाट रोक्छ??? तेसै ले हामीले हाम्रो पानी ट्यांकी बेला बेलामा सफा गर्ने बानी बसालौं।
अब बोराबाट सफा गर्ने हैन बरु अत्याधुनिक प्रबिधिबाट पानी ट्यांकी सफाई गरौं ।
आफ्नो पानी ट्यांकी जांच गरी फोहोर भएमा तुरुन्त सफाईको लागी पहल गरौं ।
किनकी तपाईंको परिवारको स्वस्थ तपाईंकै हातमा छ।
आफ्नो र आफ्नो परिवारको स्वास्थ्य प्रमुख दायित्व हो।
( अब हजुरहरुको घर,अफिस,रेस्टुरेन्ट आदिको पानी ट्यांकी सफा र सुरक्षित बनाउन चिन्ता नगर्नुहोस् । )
( हामीले लिएर आएको छौं ISO certified high tech German technology machine with skilled workers.)
Book us now:- 01-5712671
Call/viber/whatsapp:- 9840-201-444,
9851-172-299,
9851-052-299