12/04/2024
🎉 नव बर्ष २०८१ को पावन अवसरमा Happy Home Cleaning Service परिवारको तर्फबाट यहाँहरु समपूर्णलाई सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ। साथै यस बिशेष अवसरमा तपाईंको घर अथवा कार्यालयको सरसफाईको लागि विशेष छुट🎁 गरिएको कुरा यहाँहरुलाई जानकारी गराउँदछौं।🎊
त्यसैले तपाईँको घर तथा कार्यालयको कार्पेट, सोफा, मार्बल, टाइल,सीसा, पानी ट्याङ्की, गलैंचा सफा गर्नुपरेमा साथै घर तथा कार्यालयको सरसफाईको लागि कामदार चाहिएमा चाँडै सम्पर्क गर्नुहोला।
📲9851345692/9851345693