Suzuki Service Center Banepa

Call Directions Contact the business

Suzuki Service Center Banepa SHREE KRISHNA AUTO SERVICE CENTER Banepa -8, kavre

संविधान दिवसको हार्दिक शुभकामना।
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना।

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना।
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना।

A celebration of tradition, and togetherness. ❤️May this Teej bring happiness, love, prosperity, and beautiful journeys ...
14/09/2026

A celebration of tradition, and togetherness. ❤️

May this Teej bring happiness, love, prosperity, and beautiful journeys to every family and every new chapter ahead.

Wishing all the wonderful women celebrating Teej a very Happy Haritalika Teej from the Suzuki family!

Remember the first car you ever dreamed of? 🚗❤️For many of us, it started with a tiny toy car and a much bigger imaginat...
11/09/2026

Remember the first car you ever dreamed of? 🚗❤️
For many of us, it started with a tiny toy car and a much bigger imagination.

And somewhere along the way, there was Dad, cheering us on, believing in us, and reminding us that no dream is too big.

Here’s to the fathers who help turn little dreams into lifelong journeys.

Happy Father’s Day! 💙

अधिकारीक सर्भिस सेन्टर महँगो हुँदैन, Suzuki Authorized Service Center मै तपाईंको budget मा servicing हुन्छ! 🚗🔧तपाईंको Su...
10/09/2026

अधिकारीक सर्भिस सेन्टर महँगो हुँदैन, Suzuki Authorized Service Center मै तपाईंको budget मा servicing हुन्छ! 🚗🔧

तपाईंको Suzuki लाई दिनुहोस् Expert Care, Advanced Diagnosis र 100% Genuine Parts सहितको भरपर्दो सेवा, त्यो पनि Suzuki को Official Service Center मा।

अनावश्यक खर्चको चिन्ता नगरी, आफ्नो गाडीको सही care र maintenance मा ढुक्क हुनुहोस्।
किनकि स्मार्ट छनोट भनेकै Suzuki को आधिकारिक सर्भिस सेन्टर रोज्नु हो। 💙

🔧 Expert Care
🔍 Advanced Diagnosis
🛠️ 100% Genuine Parts
🛡️ Suzuki Genuine Parts मा १ वर्षको Warranty*

अधिकारीक सर्भिस सेन्टरमै गाडीको हेरचाह गरौं, तपाईंको budget मै servicing गराऔं।

आजै आफ्नो नजिकैको Suzuki Authorized Service Center मा आफ्नो गाडी service गराउनुहोस्।

To book your service online : https://onlineservice.suzuki.com.np/

*T&C Apply

06/09/2026

Experience Seamless Service at Your Convenience with just a click for smoother journeys ahead.

For online service appointments : onlineservice.suzuki.com.np.

कर्मनिष्ठ मेकानिक साथीहरुलाई खुशीको खबर !सुजुकी Genuine पार्ट्समा भएको QR Scan गरी Khalti App बाट तुरुन्तै थप ५% Cashbac...
04/09/2026

कर्मनिष्ठ मेकानिक साथीहरुलाई खुशीको खबर !
सुजुकी Genuine पार्ट्समा भएको QR Scan गरी Khalti App बाट तुरुन्तै थप ५% Cashback पाउनुहोस्।

कृष्ण जन्माष्टमी तथा गौरा पर्वको हार्दिक शुभकामना।
04/09/2026

कृष्ण जन्माष्टमी तथा गौरा पर्वको हार्दिक शुभकामना।

एक दशक भन्दा लामो यात्रामा सँगै हिँड्नु भएकोमा धन्यवाद! 🙏तपाईंको विश्वास र साथले नै Suzuki आज यो मुकाममा पुगेको छ। १० वर...
02/09/2026

एक दशक भन्दा लामो यात्रामा सँगै हिँड्नु भएकोमा धन्यवाद! 🙏

तपाईंको विश्वास र साथले नै Suzuki आज यो मुकाममा पुगेको छ।
१० वर्ष भन्दा लामो समयदेखि हामीसँगै रहनुभएका हाम्रा प्यारा ग्राहकहरूका लागि यो विशेष सुविधा ल्याएका छौं:

✅ ७०% सम्म छुट मर्मत खर्चमा*
✅१५% छुट पार्ट्स मा*
✅ ३०% छुट Labour र Engine Repair मा*
✅ Pick & Drop सुविधा - तपाईंको समयको कदर*
✅ Premium AMC Package - एकमुष्ठ लागतमा वर्षभरि निश्चिन्त*

एक दशक को विश्वासलाई सम्मान गर्दै, Suzuki ले तपाईंहरूलाई अझ राम्रो सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छ।

आफ्नो Suzuki गाडीलाई हरेक यात्रामा सुरक्षित र विश्वसनीय बनाउन आज नै Suzuki AMC साथ एक दशक को सहयात्रामा सामेल हुनुहोस्!

📞 सम्पर्क गर्नुहोस् र आफ्नो AMC बुक गर्नुहोस्।

*T&C Apply

गाईजात्राको शुभकामना!आँखुलाई हाँसोमा बदल्ने अनुपम परम्परा–गाईजात्रा।दिवंगत आत्माको चीर शान्तिको कामना।
29/08/2026

गाईजात्राको शुभकामना!

आँखुलाई हाँसोमा बदल्ने अनुपम परम्परा–गाईजात्रा।
दिवंगत आत्माको चीर शान्तिको कामना।

Address

Banepa Bazar

Telephone

+9779841301021

Website

Alerts

Be the first to know and let us send you an email when Suzuki Service Center Banepa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suzuki Service Center Banepa:

Shortcuts

Share