Kaski water tank cleaning service

Kaski water tank cleaning service Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kaski water tank cleaning service, Cleaning service, Lamachour, Pokhara.

04/06/2025

कास्की वाटर ट्यांक क्लिन सर्भिस द्वारा विभिन्न ठाउँमा ट्यांक सफा गर्दै गरेको भिडियोहरु
समयमै आफ्नो ट्यांकी सफा गरि सुद्ध पानि प्रयोग गरौ जनहितमा जारी


17/05/2025

कास्की वाटर ट्यान्क किलि्न सर्भिस बाट फेवा केयर होम मा भुई टन्कि सरसफाई😀😀💕

09/05/2025

आजको हाम्रो महिमा बचत सहकारीको पानी ट्यन्किमा कास्की वाटर ट्यान्क क्लिन सर्विसबाट सरसफाइ गरि पानी ट्यान्क सफा गरियो😀

03/05/2025

हाम्रो आजको काम 🙏
यदि तपाईं हरू आफ्नो घरमा भयको पानी ट्याङकि सफा गर्न परेमा कास्की वाटर ट्याङ क्लिन सर्बिस लाई सम्झनु होस दक्षे अनुभबि तथा जर्मन प्रबिधि द्वारा तपाईहरू को ट्याङकि मा जमेर बसेको फोहर महिला फाल्नको लागि हामी तत्पर तयार छौं
फोन नः ९७६४५१९५७७ = ९७०११७५१७६
ठेगना पोखरा, कास्की

28/04/2025

आजको हाम्रो कास्की वाटर ट्याङ्क किलि्न सर्भीश बाट लेकसाइड िस्थ होटल वन डाईरेक्सन मा सफा गरी खुसी हुनु भएको ग्राहक❤️❤️😊
सम्पर्क नम्बर - 9764519577, 9701175176

26/04/2025

आजको हाम्रो कार्यबाट सन्तुष्ट हुनुभएको ग्राहक 🙏♥️

25/04/2025

यदि तपाईं हरू आफ्नो घरमा भयको पानी ट्याङकि सफा गर्न नपाएर चिन्तित हुनुहुन्छ अब चिन्त मान्नु पर्दैन काठमाण्डौ को अपार सफलता पछि तपाईं हाम्रो पोखरा मा पनि भुँई ट्याङकि र छतमा भयको हिल ट्याङ सफा गर्नु परेमा = कास्की वाटर ट्याङ क्लिन सर्बिस लाई सम्झनु होस दक्षे अनुभबि तथा जर्मन प्रबिधि द्वारा तपाईहरू को ट्याङकि मा जमेर बसेको फोहर महिला फाल्नको लागि हामी तत्पर तयार छौं
फोन नः ९७६४५१९५७७ = ९७०११७५१७६
ठेगना पोखरा, कास्की

🤷‍♂के तपाईले टंकी सफा गर्न चाहेर पनि गर्न सक्नु भएको छैन ? 🤔 यदि त्येसो हो भने हामीलाई सम्पर्क गर्नुहोस् किनभने हामी जर्...
24/04/2025

🤷‍♂के तपाईले टंकी सफा गर्न चाहेर पनि गर्न सक्नु भएको छैन ? 🤔

यदि त्येसो हो भने हामीलाई सम्पर्क गर्नुहोस् किनभने हामी जर्मन प्रविधि बाट ब्याक्टेरिया & भाइरसहरू 🦠 नस्ट गरिने, रूफटप अन्डरगराउन्ड र्ट्यांकी 🛢सरसफाई तथा कीटाणुशोधन सजिलै गर्छम ।


हाम्रा सेवाहरु l
🧑 विशेषज्ञद्वारा जर्मन प्रविधि बाट पानी ट्याङ्की सफा गरिने।
🧹 सोचेको भन्दा छिटो र हजुरहरु लाइ अफ्ट्यारो नहुने ।
🦠 ब्याक्टेरिया र भाइरसहरूको नस्ट हुने।
🏠 रूफटप र भूमिगत ट्यांकी सरसफाई गरिने।
🧫 कीटाणु सजिलैसंग मर्ने।

सधै स्वस्थ पानीको प्रयोग गरि,आफु र आफ्नो परिवारलाई स्वस्थ राख्नुहोस् ।
------------------------------------------------------------------------
𝑭𝒆𝒆𝒍 𝑭𝒓𝒆𝒆 𝒕𝒐 𝒄𝒐𝒏𝒕𝒂𝒄𝒕 𝒖𝒔:
Kaski 𝙒𝙖𝙩𝙚𝙧 𝙩𝙖𝙣𝙠 𝙘𝙡𝙚𝙖𝙣 𝙨𝙚𝙧𝙫𝙞𝙘𝙚:
🏡रूफटप तथा, भुमिगत पानी ट्यांकी, सफाइ सेवा
📞 9764519577 , 9701175176

Address

Lamachour
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Kaski water tank cleaning service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share