20/09/2022
एभरेय्ट कार वासको व्यापक सफलता संगै यहाँहरु माझ लोकप्रिय एभरेष्ट क्याबले ल्याएको छ थप कार्यक्रमहरु :
१) अटो वाईरिङ
२) अटो मेन्टिनेन्स सर्भिसेज (प्रेट्रोल, डिजेल इन्जिन)
३)अटो पार्टस्(अाउँदै)
४) अटो ईन्स्योरेन्स तथा रिन्यु सेवाहरु
५)दिवा तथा रात्रिकालिन पार्किङ
६)कार ईन्टेरियर, सिलिङ वास, ईन्जिन क्लिनिङ