19/05/2025
होस्टेल चाहियमा रूम हरु खाली छ है"सोलुसगरमाथा ब्वाइज होस्टेल"
– विद्यार्थीकाे दोस्रो घर
स्थान: सुकेधारा-४, काठमाडौं(मुख्य सडक नजिक)
लक्षित वर्ग:
स्कुल/कलेजमा अध्ययन गर्ने छात्रहरू
भाषा कक्षा अध्ययन गर्ने विद्यार्थीहरू
-सफा, सुरक्षित र शान्त वातावरण
-पढाइको लागि अनुकूल स्थान
-२४ घण्टा पिउने पानी र तातो पानीको सुविधा
-दैनिक चिया नास्ता, खाना र खाजा
-नियमित सरसफाइ र स्वच्छता
-अध्ययन कोठा र निःशुल्क वाइफाइ
-अनुभवि र सहयोगी व्यवस्थापन टोली
हाम्रो होस्टेलमा सुरक्षित, सफा र अनुशासित वातावरण साथै शुलभ मूल्यमा, गुणस्तरीय सेवा