14/04/2026
🎊 Happy New Year 2083 🎊
OM Manufacturing Company Pvt. Ltd. बाट
हार्दिक मंगलमय शुभकामना!
नयाँ वर्षले तपाईंको जीवनमा
सुख, शान्ति, समृद्धि र सफलता ल्याओस् 🙏
हामीसँग निरन्तर साथ र विश्वासका लागि धन्यवाद।
आगामी दिनहरूमा अझ राम्रो सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौं।
– OM Manufacturing Company Pvt. Ltd. परिवार