Galaxy cleaning services pvt.ltd

Galaxy cleaning services  pvt.ltd training cleaning +Excavator+Backhoe loader+ Forklift Galaxy cleaning

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ ।नेपालको लुम्बिनीमा इ...
26/05/2021

आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ ।
नेपालको लुम्बिनीमा इसापूर्व ५६३ मा वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धको जन्म भएको थियो । बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
आजको यस विशेष दिन सँगै कोरोना भाइरस (कोभिड–१९) घटेर जाओस् । सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना!
ग्यालेक्सी क्लिनिङ्ग सर्भिसेस प्रा. लि

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Galaxy cleaning services pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Galaxy cleaning services pvt.ltd:

Share