Godawari Laundry Hub

Godawari Laundry Hub “Godawari Laundry Hub"
Your Trusted Laundry Service In Godawari. Clean • Fresh • Reliable
Pickup & Delivery Available

✨ Fresh Clothes, Happy Life! ✨Welcome to Godawari Laundry Hub 🧺We provide clean, hygienic and quality laundry service wi...
09/05/2026

✨ Fresh Clothes, Happy Life! ✨
Welcome to Godawari Laundry Hub 🧺
We provide clean, hygienic and quality laundry service with care.
✔ Washing
✔ Stain Removal
✔ Press/Iron
✔ Fold & Care
📍 Godawari, Lalitpur
“Clean Care, Fresh Wear” 💙

29/05/2022

पोखरा बाट जोमसोम उडेको तारा एयरको विमान १९ यात्रु सहित सम्पर्क विहीन 😥😢😢
सबै जना सकुशल होस् 🙏

27/05/2022

झरूवारासी तासीन्चोकमा यातायात सुबीधा कीन भयन ?

यातायात नचल्नुको मुख्य कारणनेता हरुको इच्छाशक्ति को कमी नै हो हैन् भने बडिखेल ,गोदावरी ,गोदामचौर, बिसंखु नारायण ,बाडेगाउँ ,ठैब सम्मका जनता नगरपालिका आउने मुख्य नाका टाउखेल नै हो तसर्थ समन्धित वडा अध्यक्ष र नगर प्रमुख, उपप्रमुख हरुले ध्यान दिनु पर्ने हो नी तर किन् दिँदैन त किन् भने उनीहरु सुविधा सम्पन्न छन् । जनता को मर्का किन् हेर्नु पर्यो र हैन् भने ,मिनीबस समिति र माइक्रो व्यवसायी संग नगरपालिका प्रतिनिधिले वार्ता गरी लगनखेल बाट तौखेल , तासिन्चोक ,चापागाउँ हुँदै लगनखेल र लगनखेल बाट चापागाउँ नगरपालिका कार्यालय, तासिन्चोक, टौखेल हुँदै लगनखेल यातायात चलाउन पहल गर्ने , नगरपालिका ले समिति लाई केही सहयोग गरी यातायात चलाउन पहाल गर्ने रा समिति ले इन्कार गरेमा गोदावरी नगरपालिका भित्र समितिका यातायात चलाउन नदिने भनी दवाव पनि दिन सकिन्छ नी अन्यथा केही सवारी साधन नगरपालिका आफैले खरिद गरेर भएपनि चलाउने प्रयत्न गर्नु पर्ने हैन् र ?

सूरेन्द्र ढकालको वाल बाट कपी पेस्ट
(हैन भने झरुवा रासी तासीन्चोकमा यातायात सुबीधा कीन भयन ?)


15/05/2022

हाल सम्म को ताजा नतिजा ....
वोडा न.३ अध्यक्ष
नेकपा माओवादी-५१२
नेकपा एमाले -५०५
नेपाली काङ्ग्रेस -३८२

14/05/2022
14/05/2022

अहिलेसम्म बिजय पालिका प्रमुख :

एमाले : ३
काङ्ग्रेस :१

14/05/2022

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले बिजयी,
अध्यक्ष
छोम्पेल विष्ट (एमाले)–६८९
देववहादुर गुरुङ (गठबन्धन)–१८५
उपाध्यक्ष
छिरिङ ल्हो गुरुङ (एमाले)–६४१
लक्ष्मी गुरुङ (गठबन्धन)–२२५

14/05/2022

सूर्य विनायकमा update
१९८ मेयर एमाले
७० मेयर राप्रपा
६३ मेयर कांग्रेस

१९७ ऊपमेयर एमाले
७० ऊपमेयर राप्रपा
Cp

बैशाख ३० गते आठ सूर्य सात छापको गरौ मतदान ।नेकपा(एमाले) जिन्दावाद
07/05/2022

बैशाख ३० गते आठ सूर्य सात छापको गरौ मतदान ।
नेकपा(एमाले) जिन्दावाद

07/05/2022

रेणुले चुनाव हारे देश दुर्घटनामा जान्छ - प्रचण्ड
काङ्ग्रेसले नजितेको ठाउँमा बजेट जाँदैन - देउवा पत्नी आर्जु

यिनिहरुको पेवा हो देश? यत्ती कुरो जनताले बुझेर सुर्यमा भोट हाल्न जरुरी छ !
Cp

Address

Lalitpur
Godawari

Website

Alerts

Be the first to know and let us send you an email when Godawari Laundry Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share