Opal Pest Control & Cleaning.

Website

Opal Pest Control & Cleaning. Opal Pest Control is a highly professional pest control service provider with extensive Australian experience. Phone: 9802892378

We use top-quality Australian products to deliver effective pest control solutions and comprehensive cleaning services.

03/10/2026

धमिराको समस्या देखिनेबित्तिकै समाधानका लागि ओपल पेस्ट कन्ट्रोल एण्ड क्लिनिङ सर्भिसेस लाई सम्झनुहोस्।
📞 ९८०२८९२३७८

🪳 के तपाईंको घरमा पनि बारम्बार साङ्लो देखिन्छ? 😨साङ्लो देखिनु केवल फोहोरको समस्या होइन—यसले घरको सरसफाइ र स्वास्थ्यमा अस...
02/10/2026

🪳 के तपाईंको घरमा पनि बारम्बार साङ्लो देखिन्छ? 😨

साङ्लो देखिनु केवल फोहोरको समस्या होइन—यसले घरको सरसफाइ र स्वास्थ्यमा असर पुर्‍याउन सक्छ।
अब ढिला नगर्नुहोस्! OPAL Pest Control & Cleaning सँग सम्पर्क गर्नुहोस् र घरलाई साङ्लोको समस्याबाट सुरक्षित राख्नुहोस्। 🏠✨

📍 Chitwan | Gaindakot
📞 9802892378 | 078-590988
🌐 www.opalpestandclean.com
📧 [email protected]

✅ Professional Pest Control
✅ Effective Cockroach Control
✅ घर तथा व्यवसायका लागि सेवा

👉 आजै सम्पर्क गर्नुहोस्—समयमै नियन्त्रण, ठूलो क्षतिबाट बचौँ!

#घरकोसुरक्षा #साङ्लोनियन्त्रण

🪳 भित्र  उपचार सुरु, धमिरा रुन बाध्य भयो बाहिर धुरुधुरु! 🏠✨घर, कार्यालय वा व्यवसायिक स्थानमा धमिरा तथा अन्य कीराको समस्य...
30/09/2026

🪳 भित्र उपचार सुरु, धमिरा रुन बाध्य भयो बाहिर धुरुधुरु! 🏠✨

घर, कार्यालय वा व्यवसायिक स्थानमा धमिरा तथा अन्य कीराको समस्याबाट हैरान हुनुहुन्छ? अब चिन्ता नगर्नुहोस्।
OPAL Pest Control & Cleaning सँग पाउनुहोस् प्रभावकारी र भरपर्दो Pest Control सेवा। 🛡️

✅ Termite Control
✅ Pest Control
✅ Professional Cleaning Service
✅ Chitwan & Gaindakot क्षेत्रमा सेवा उपलब्ध

📞 9802892378 | 078-590988
🌐 www.opalpestandclean.com
📧 [email protected]

आजै सम्पर्क गर्नुहोस् र आफ्नो घर/व्यवसायलाई कीरामुक्त राख्नुहोस्! 🏡✨

🐜 धनी–गरिब छुट्याउँदैन धमिराले... तर समयमै उपचारले तपाईंको सम्पत्ति बचाउँछ!धमिराले कहिल्यै घरको आकार, मूल्य वा मालिकको ह...
26/09/2026

🐜 धनी–गरिब छुट्याउँदैन धमिराले... तर समयमै उपचारले तपाईंको सम्पत्ति बचाउँछ!
धमिराले कहिल्यै घरको आकार, मूल्य वा मालिकको हैसियत हेर्दैन। यसको लक्ष्य एउटै हुन्छ—तपाईंको मेहनतले बनाएको सम्पत्तिलाई भित्रभित्रै कमजोर बनाउने।
सानो बेवास्ताले भोलि ठूलो आर्थिक क्षति निम्त्याउन सक्छ। त्यसैले धमिरा देखिएपछि होइन, जोखिम देखिनुअघि नै सचेत हुनुहोस्।
Opal Pest Control & Cleaning Services ले अष्ट्रेलियन मापदण्ड र प्रविधिमा आधारित आधुनिक, सुरक्षित र प्रभावकारी उपचार प्रणालीमार्फत धमिराको नियन्त्रण (Control) र निर्मूल (Eradication) सेवा प्रदान गर्दछ।
✅ Australian Standard अनुसार उपचार
✅ अनुभवी तथा दक्ष प्राविधिक टोली
✅ सुरक्षित र प्रभावकारी केमिकल तथा वैज्ञानिक विधि
✅ घर, अपार्टमेन्ट, होटल, कार्यालय तथा व्यावसायिक भवनका लागि भरपर्दो समाधान
आजको सावधानी, भोलिको सुरक्षा।
धमिरालाई मौका नदिनुहोस्। आफ्नो घर र सम्पत्तिको दीर्घकालीन सुरक्षाका लागि आजै Opal Pest Control & Cleaning Services सँग सम्पर्क गर्नुहोस्।
Opal Pest Control & Cleaning Services
"Australian Standard Treatment • Trusted Protection • Lasting Results."

🚨 कर्मचारी आवश्यकता ! 🚨🚗 सवारी चालक – १ जना आवश्यकOPAL Pest Control & Cleaning मा लाइट गाडीको ड्राइभिङ लाइसेन्स भएको, सु...
25/09/2026

🚨 कर्मचारी आवश्यकता ! 🚨

🚗 सवारी चालक – १ जना आवश्यक

OPAL Pest Control & Cleaning मा लाइट गाडीको ड्राइभिङ लाइसेन्स भएको, सुरक्षित तथा जिम्मेवार रूपमा सवारी चलाउन सक्ने अनुभवी, इमानदार र समयनिष्ठ व्यक्ति आवश्यक छ।

📍 स्थान: Chitwan | Gaindakot
📞 सम्पर्क: 9802892378 | 078-590988
🌐 www.opalpestandclean.com
📧 [email protected]

👉 इच्छुक तथा योग्य उम्मेदवारहरूले आजै सम्पर्क गर्नुहोस्।

🪳 आज साङ्लाको मनपरी बन्द गर्ने बेला भयो! 🏠✨घर, अफिस वा व्यवसायमा साङ्लाको समस्या छ? अब ढिला नगर्नुहोस्।OPAL Pest Control...
25/09/2026

🪳 आज साङ्लाको मनपरी बन्द गर्ने बेला भयो! 🏠✨

घर, अफिस वा व्यवसायमा साङ्लाको समस्या छ? अब ढिला नगर्नुहोस्।
OPAL Pest Control & Cleaning सँग प्रभावकारी Pest Control सेवा लिनुहोस्। 💯

📍 Chitwan | Gaindakot
📞 9802892378 | 078-590988
🌐 www.opalpestandclean.com

आजै सम्पर्क गर्नुहोस् र साङ्लामुक्त वातावरणतर्फ पहिलो कदम चाल्नुहोस्! 🛡️✨

#साङ्लानियन्त्रण

🏠 घरको सुरक्षा हाम्रो प्राथमिकता, धमिरा नियन्त्रण हाम्रो विशेषज्ञता! 🐜धमिराले तपाईंको घर तथा सम्पत्तिमा क्षति पुर्‍याउनु...
21/09/2026

🏠 घरको सुरक्षा हाम्रो प्राथमिकता, धमिरा नियन्त्रण हाम्रो विशेषज्ञता! 🐜
धमिराले तपाईंको घर तथा सम्पत्तिमा क्षति पुर्‍याउनु अघि नै OPAL Pest Control & Cleaning लाई सम्झनुहोस्।
हामी तपाईंको घरलाई धमिरा तथा अन्य कीराको समस्याबाट सुरक्षित राख्न प्रभावकारी Pest Control & Cleaning Services प्रदान गर्छौं। 🛡️🏡
📍 सेवा क्षेत्र: Chitwan | Gaindakot
📞 सम्पर्क: 9802892378 | 078-590988
🌐 www.opalpestandclean.com
📧 [email protected]
👉 आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई धमिरामुक्त बनाउनुहोस्!
#धमिरानियन्त्रण #घरकोसुरक्षा

Happy Constitution day to all : संविधान दिवसको शुभकामना! ❤️🇳🇵
19/09/2026

Happy Constitution day to all : संविधान दिवसको शुभकामना! ❤️🇳🇵

🪳 के तपाईंलाई थाहा छ? टाउको बिना पनि साङ्लो केही हप्तासम्म बाँच्न सक्छ!   तपाईंको घरमा एउटा साङ्लो देखिनु भनेको सयौँ साङ...
18/09/2026

🪳 के तपाईंलाई थाहा छ? टाउको बिना पनि साङ्लो केही हप्तासम्म बाँच्न सक्छ! तपाईंको घरमा एउटा साङ्लो देखिनु भनेको सयौँ साङ्लोहरू लुकेर बसेका हुनसक्छन्। साङ्लो फैलिएर घरको वातावरण अस्वस्थ हुनुअघि नै उचित नियन्त्रण गर्नुहोस्।
OPAL Pest Control & Cleaning Services ले ल्याएको छ सुरक्षित र प्रभावकारी पेस्ट कन्ट्रोल सेवा। हाम्रा सेवाहरू लिन आजै सम्पर्क गर्नुहोस्:
📞 सम्पर्क नं: ९८०२८९२३७८ | ०७८-५९०९८८
📍 स्थान: चितवन | गैंडाकोट
🌐 वेबसाइट: www.opalpestandclean.com
✉️ ईमेल: [email protected]

Services

समयभन्दा अघि र भाग्यभन्दा बढी कसैले केही पाउँदैन।त्यसैले धैर्यता, सत्कर्म र सकारात्मक सोच नै सफल जीवनका मूल सूत्र हुन्।ज...
17/09/2026

समयभन्दा अघि र भाग्यभन्दा बढी कसैले केही पाउँदैन।
त्यसैले धैर्यता, सत्कर्म र सकारात्मक सोच नै सफल जीवनका मूल सूत्र हुन्।
जय विश्वकर्मा बाबा! 🙏

Address

Chitwan
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Opal Pest Control & Cleaning. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share