New Tilottama Auto Zone

New Tilottama Auto Zone Overall engine maintenance ,full daint paint, washing with recent facilities by the experience mechanic and engineer..

22/07/2023

हामिले हाम्रा प्यारा गा्हकहरूकाे अावस्यकता लाई मध्यनजर राख्दै साना चार पाङग्रे गाडिहरूकाे खरिद-बिक्रि गर्ने रिकण्डिसन सन्चालन गर्न गईरहेकाे हुदा सेयर लगानि गर्न ईच्छुक महानुभाबले कार्यलमा अाई सम्पर्क राख्न हार्दिक अनुराेध गर्दछाै....

"बिजया दशमिकाे अवसरलाई मध्यनजर राख्दै दशैकाे एक दिन बाहेक अरू दिन  हाम्राे सेवाहरू निरन्तर जारि रहिरहने जानकारि गराउदछाै...
01/10/2022

"बिजया दशमिकाे अवसरलाई मध्यनजर राख्दै दशैकाे एक दिन बाहेक अरू दिन हाम्राे सेवाहरू निरन्तर जारि रहिरहने जानकारि गराउदछाै🙂🙏 "

26/09/2022

"देश-बिदेशमा रहनुहुने सम्पुर्ण दाजु-भाई ,दिदी-बहिनी तथा अामा-बुवाहरूमा दशैकाे पहिलाे दिन घटस्थापनाकाे मंगलमय शुभकामना🙏🙏"

24/09/2022
22/09/2022

इकाे भ्यानकाे स्टाटिङ्ग समस्याकाे समाधान गरिदै🙂

बश्वकर्मा पुजाकाे केही झलकहरू Tilottama Auto Zone
17/09/2022

बश्वकर्मा पुजाकाे केही झलकहरू Tilottama Auto Zone

14/09/2022

" कुनै पनि सवारीसाधनमा एसी ग्यास भर्नुका साथै पुराना सवारीसाधनमा एसी सेट फिटिङ गर्नु परेमा हामिलाई सम्झनुहाेस... हजुरहरूकाे एक बिश्वास हम्राे दक्ष कामकाे प्रतिबद्धता 🙂"

28/08/2022

समस्त देश-बिदेशमा रहनुभएका अामा तथा दिदीबहिनीहरूमा नारिहरूकाे महान चाड हरितालिका तिजकाे मंगलमय शुभकामना 🙂🙏🙏

28/08/2022

हामी बाेलिमा हाेईन कर्ममा बिश्वास गर्छाै....🙏

22/08/2022

के तपाई अाफ्नाे गाडी काे डेन्टपेन्ट गराउनकाे लागि सुपथ मुल्यमा वारेन्टिका साथ राम्राे काम गर्ने ग्यारजकाे खाेजिमा हुनुहुन्छ ? हुनुहुन्छ भने एक पटक हामिलाई सेवा गर्ने माैका दिनुहाेस् । ग्राहक काे सन्तुष्टि नै हाम्रो पहिलाे उद्देश्य 🙂

श्री कृष्ण जन्माष्टमी काे पावन अवसरमा सम्पुर्ण  देश-बिदेशमा रहनुभएका दाजु-भाई,दिदी-बहिनी तथा अामा-बुवाहरूमा हार्दिक मंगल...
19/08/2022

श्री कृष्ण जन्माष्टमी काे पावन अवसरमा सम्पुर्ण देश-बिदेशमा रहनुभएका दाजु-भाई,दिदी-बहिनी तथा अामा-बुवाहरूमा हार्दिक मंगलमय शुभकामना....

के तपाई महिन्द्रा कम्पनिकाे मेक्सिमाे,सुप्राे,जिताे तथा लाेडकिङ्ग जस्ताे गाडिहरूकाे लागि राम्राे ग्यारेज काे खाेजिमा हुन...
15/08/2022

के तपाई महिन्द्रा कम्पनिकाे मेक्सिमाे,सुप्राे,जिताे तथा लाेडकिङ्ग जस्ताे गाडिहरूकाे लागि राम्राे ग्यारेज काे खाेजिमा हुनुहुन्छ भने एक पटक हामिलाई सेवाकाे माैका दिनुहाेस । हामिकहाँ दक्ष मेकानिकहरू बाट हजुरहरूकाे गाडिकाे समस्या पुर्ण रूपले समाधान गरिन्छ ।

Address

Kotihawa
Bhairawa
±977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when New Tilottama Auto Zone posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share